राजनीति

राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेको जनता हुन्ः प्रम ओली

२०७५ वैशाख २४ गते १५:०८

काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नतस्तरमा पुगेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको आज आयोजित १७ वार्षिकोत्सव समारोहमा उनले नागरिक, देश र स्वाभिमानलगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा आज नेपाल उन्नतस्तरमा पुगेको स्पष्ट पारे । राष्ट्रिय सुरक्षा र...

प्रदेश ३ को प्रदेशसभा अधिवेशन आगामी जेठ १ गते

२०७५ वैशाख २४ गते १४:५७

हेटौँडा, २४ वैशाख – प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी आह्वान गरेकि छिन् । सो वर्षे अधिवेशनमा आर्थिक वर्ष २०७५-७६...

यातायात व्यवसायीले मन्त्री महासेठको पोल यसरी खोले !

२०७५ वैशाख २४ गते १४:५२

काठमाण्डु, २४ बैशाख – सरकारले सिण्डिकेटको समर्थन गर्दै सवारी बन्द गर्ने यातायात समितिहरुको रोक्का भएको बैंक खाता फुकुवा गर्ने सहमति गरेको खुलासा भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले आइतबार मध्यरातमा व्यवसायीहरुसँग वार्ता गरेका थिए । वार्तामा सिण्डिकेट तोड्नेसहितका सहमति...

ऊर्जामन्त्री पुन र बेलायती संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

२०७५ वैशाख २४ गते १४:३५

काठमाण्डु, २४ वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग बेलायती संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको हो । नेपालको संघीय संसद्को निमन्त्रणामा भ्रमणमा आएको बेलायती संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले...

प्रधानमन्त्री ओलीले चाले, ‘सबै बालबालिकालाई शिक्षा दिन विशेष भर्ना अभियान’

२०७५ वैशाख २४ गते १४:०३

काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज यहाँ उद्घाटन गरेका छन् । तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ...

प्रदेश १ मा संसदको पारिश्रमिकसम्बन्धी विधेयक पारित, मुख्यमन्त्रीको तलब ६१ हजार, सभामुखको कति ?

२०७५ वैशाख २४ गते १३:५७

विराटनगर, २४ बैशख – प्रदेश १ ले प्रदेश सरकार र संसद सदस्यको पारिश्रमिकसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको बैठकले प्रदेश सरकार र संसद सदस्यको तलब र सुविधा सम्बन्धी विधेयक पारित गरेको हो । पारित विधेयक अनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९७०, मन्त्रीको...

नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

२०७५ वैशाख २४ गते १३:५२

काठमाण्डु, २४ वैशाख – नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक...

सांसद बिडारीको सरकारलाई प्रश्नः यातायात समितिको नाममा रहेको सम्पत्ति के गर्ने ?

२०७५ वैशाख २४ गते १३:४३

काठमाण्डु, २४ बैशाख – नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले यातायात समितिहरुको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्ने कि व्यवसायीलाई नै दिने भन्ने प्रश्न सरकार समक्ष गरेका छन् । सरकारले यातायात व्यवसायीहरुको बैंक खातासमेत आइतबार अपरान्हबाट रोक्का गरेपछि ती खातामा रहेको रकमबारे सांसद बिडारीले प्रश्न...

भारतीय प्रम मोदीको लागि मुस्ताङमा उच्च सुरक्षा सतर्कता

२०७५ वैशाख २४ गते १३:४०

ठिनी, मुस्ताङ, २४ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि...

मुख्यमन्त्री राईले भने सहमतिकै आधारमा नामाङ्कन र स्थायी राजधानीको केन्द्र टुङ्ग्याउने

२०७५ वैशाख २४ गते १३:२२

पाँचथर, २४ वैशाख – मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन् । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भने । संघीयता कार्यान्वयनका लागि सबै...

अब महिनाको दुई पटक सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने

२०७५ वैशाख २४ गते १३:१७

काठमाण्डु, २४ बैशाख – संघिय संसदमा सांसदहरुले महिनाको दुई पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । प्रतिनिधिसभामा पेश भएको प्रतिनिधिसभा नियमावली मस्यौदामा प्रधानमन्त्रीले महिनाको दुई पटक र मन्त्रीहरुसँग हरेक संसद् बैठकमा कार्यसूचीमा प्रवेश गर्नुभन्दा एक घण्टा अघि प्रश्नोत्तर गर्न पाइने प्रस्ताव गरिएको छ...

संघीय संसद् राष्ट्रियसभाको बैठक शुरु

२०७५ वैशाख २४ गते १२:३०

काठमाण्डु, २४ वैशाख – संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ । बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गरे । सांसदद्वय प्रकाश पन्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us