राजनीति

भारतीय प्रम मोदीलाई वैशाख २९ मा नागरिक अभिनन्दन

२०७५ वैशाख २३ गते १३:१६

काठमाण्डु,२३ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाण्डु महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २ः४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । ढकालका अनुसार अभिनन्दनपूर्व...

कानून मन्त्रालयका सचिव जोशीले भने, प्रदेश नं ३ मा करीब एकसय कानून आवश्यक

२०७५ वैशाख २३ गते १२:५७

नुवाकोट, २३ वैशाख – प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक देखिएको छ । आसन्न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका सात मन्त्रालयले आ–आफ्नो काम कारवाही अघि...

नयाँ शक्ति नेपाल भन्छः एजेण्डा र नीति मिल्नेसँग पार्टी एकता गरिन्छ

२०७५ वैशाख २३ गते १२:४५

काठमाण्डु, २३ बैशाख – नयाँ शक्ति पार्टी नेपालले मुद्दा, एजेण्डा तथा कार्यक्रम मिल्ने दलसँग मात्र पार्टी एकता गर्ने स्पष्ट पारेको छ । एकीकरणका विषयमा विभिन्न राजनीतिक दलसँग नयाँ शक्ति पार्टीको नाम जोडिएको भन्दै लक्ष्य विपरीतका कुनै पनि ध्रुवीकरणमा सामेल नहुने पार्टीले स्पष्ट पारेको छ...

प्रधानमन्त्री ओली अस्वस्थ्य, प्रधानमन्त्रीको सचिवालयद्धारा खण्डन

२०७५ वैशाख २३ गते १२:३०

काठमाण्डु, २३ वैशाख – त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा...

देशभरका ७७ सिडिओलाई गृहमन्त्रीको निर्देशनः कागज गर्न नमाने मुद्धा चलाउनु

२०७५ वैशाख २३ गते १२:१६

 काठमाण्डु, २३ बैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पक्राउ परेका यातायात व्यवसायीले सरकारलाई सहयोग गर्ने कागज गरे छोड्न नभए मुद्दा चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।शुक्रबार र शनिबार देशभरिबाट पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी...

जब ब्रस लिएर वीर अस्पतालको शौचालय सफाइमा जुटिन् स्वास्थ्य राज्यमन्त्री

२०७५ वैशाख २३ गते ११:३३

काठमाण्डु, २३ बैशाख – स्वास्थ्य क्षेत्रमा नसोचेको परिर्वतनको अनुभूति जनतालाई दिने प्रणका साथ अघि बढेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल वीर अस्पतालको सरसफाई अभियानमा जुटेकी छन् । स्वास्थ्यमन्त्रालयमा सुर्ती र सुर्ती जन्य पदार्थ लैजान रोक लगाएर स्वास्थ्य क्षेत्रको आमुल परिर्वतनको सुरुवातको संकेत दिएकी राज्यमन्त्री अर्याल...

यातायात व्यवसायीसँग सरकारले आज वार्ता गर्ने

२०७५ वैशाख २३ गते ११:०८

काठमाण्डु, २३ बैशाख – सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गरिरहेका यातायात व्यवसायीसँग सरकारले आज छलफल गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफलका लागि व्यवसायीलाई दिउँसो सिंहदरबार बोलाएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले जानकारी दिए । छलफलको समय भने तोकिएको...

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्व प्यानलका साथ विजयी

२०७५ वैशाख २३ गते १०:४३

महेन्द्रनगर, धनुषा, २३ वैशाख – नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनमा निर्माण गरिएको चौहान नेतृत्वको प्यानल शनिबार सम्पन्न भएको प्रदेश निर्वाचनमा विजयी भएको...

संघीय संसद्को दोश्रो अधिवेशन आजदेखि

२०७५ वैशाख २३ गते १०:३८

काठमाण्डु, २३ बैशाख – संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे प्रतिनिधिभा र राष्ट्रिय सभाको बैठक संयुक्त रुपमा बस्दै छ । संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्...

गुडिरहेको बसमा पड्काइयो बम, शंकाको घेरामा विप्लव

२०७५ वैशाख २२ गते २२:४६

इटहरी, २२ वैशाख– सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित धरान इटहरी सडकखण्डमा शनिबार दिउँसो गुडिरहेको बसमा अपरिचित व्यक्तिले विस्फोटक वस्तु प्रहार गरेको छ । धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१ख २७३४ नंको सूर्योदय दिवा सेवाको बसलाई लक्षित गरी बाहिरबाट फालिएको वस्तु विस्फोट हुँदा सोही बसमा यात्रारत...

संघीय संसदको दोस्रो अधिवेशन आइतबार

२०७५ वैशाख २२ गते १७:४९

काठमाण्डु, २२ वैशाख – संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम...

आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्री शाहीको टोली मुगुमा

२०७५ वैशाख २२ गते १७:२९

सुर्खेत, २२ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आगलागी पीडितका लागि राहत सामग्री लिएर मुगु गएका छन् । मुगुमा कार्मरोङ्ग गाउँपालिका–४ किम्रीका बिहीबार भएको आगलागीबाट १७ घर जलेर क्षति भएको तथा ११२ जना आगलागीबाट प्रभावित भएका थिए । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us