राजनीति

प्रदेश सरकार लागिपरे, औद्योगिक वातावरण बनाउन

२०७५ वैशाख २२ गते ११:४७

पोखरा, २२ वैशाख – उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरिबी निवारणका लागि औद्योगिक वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ द्वारा यहाँ आयोजित चारदिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी मेलाको शुक्रबार उद्घाटन गर्दै उनले नेपालमा...

यातायात व्यवसायीसँग वार्ता गर्न कांग्रेसको सरकारलाई आग्रह

२०७५ वैशाख २२ गते ११:४४

काठमाण्डु, २२ बैशाख – नेपाली कांग्रेसले यातायात व्यवसायीहरूसँग वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई अपिल गरेको छ । यातायात सिण्डिकेट खारेज गर्ने सरकारको निर्णय विरुद्ध शुक्रबार यातायात व्यवसायी महासंघले चक्काजाम गरेको थियो । देशभरी चक्काजाम गरेपछि सरकारले महासंघका पदाधिकारीसहित अन्य व्यवसायीलाई पक्राउ गरेको थियो ।...

डा. लोहनीले गरे राष्ट्रिय प्रजातान्त्रिक महिला विभागको नयाँ कार्यसमितिलाई स्वागत

२०७५ वैशाख २२ गते ११:३३

काठमाण्डु, २२ वैशाख – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला विभागको नयाँ कार्यसमितिलाई आज स्वागत गर्दै डा. लोहनीले महिलाको नीति निर्माण...

प्रदेश नं ७ः को सचिवालय सञ्चालनका लागि अझैपनि भौतिक संरचनाकै अभाव

२०७५ वैशाख २२ गते ११:२१

धनगढी, २२ वैशाख – प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए। उनका अनुुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख...

योग खेलको प्रवद्र्धनमा जोड दिइनेः मन्त्री विश्वकर्मा

२०७५ वैशाख २२ गते ११:१२

पोखरा, २१ वैशाख – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले शदियौँदेखि नै नेपालको पहिचान बनाउँदै आएको योग खेलको प्रवद्र्धनमा सरकारले जोड दिने बताए । नेपाल योग खेलकूद संघको आयोजनामा ‘दोस्रो दक्षिण एशियाली योग खेलकूद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव’ को आज पोखरामा...

चौतारीमा कारवाहीको चेतावनी

२०७५ वैशाख २२ गते ११:०७

काठमाण्डु, २२ वैशाख – नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ । नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक...

हेटौंडालाइ स्थायी राजधानी बनाउन प्रधानमन्त्री सकारात्मक

२०७५ वैशाख २२ गते १०:५८

हेटौँडा, २२ बैशाख – प्रदेश न ३ का मुख्य मन्त्री डोरमणि पौडेल , मकवानपुर नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल हेटौँडा उपमहानगरपालिकाका मेयर, उपमेयर, प्रदेश न ३ का महान्यायाधिबक्ता ,एमाले केन्द्रिय सदस्य केदार न्यौपाने लगायतको समुहले प्रधानमन्त्री केपी शर्मा अाेलीलाइ भेटि हेटौडालाइ नै प्रदेश...

संघिय समाजवादी फोरमको प्रथम महाधिवेशन २७ माघदेखि जनकपुरमा

२०७५ वैशाख २२ गते १०:१०

काठमाण्डु, २२ बैशाख – संघीय समाजवादी फोरमले प्रथम महाधिवेशन २७ माघदेखि २९ सम्म जनकपुरमा गर्ने निर्णय गरेको छ ।  फोरमको छैटौँ केन्द्रीय समितिको बैठकले शुक्रबार पार्टीको सांगठनिक प्रतिवेदन पारित गर्दै यस्तो निर्णय गरेको हो । वैशाख १९ बाट सुरु भएको फोरमको केन्द्रीय समिति बैठकले राजनीतिक...

विप्लपको बन्दले बिहानैदेखि बुटवलको जनजीवन प्रभावित

२०७५ वैशाख २२ गते १०:०३

बुटवल, २२ बैशाख – ‘बिप्लव’ नेतृत्वको नेकपाद्धारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । शुक्रबार यातायात व्यवसायीको आन्दोलनका कारण सडकमा अलपत्र यात्रुलाई आजको बन्दले झनै सास्ती दिएको छ । आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको बिरोधमा नेकपाले बन्द आब्हान गरेको...

अवकाश रोज्नेलाई स्वीकृति माग

२०७५ वैशाख २२ गते ८:२६

काठमाण्डु, २२ वैशाख– नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले निजामती ऐनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऐन कार्यान्वयन भए मात्र जनताले अनुभूति गर्न पाउने बताए । उनले अहिलेसम्म...

वनमन्त्री भन्छन्ः वन क्षेत्र विस्तार गरिन्छ

२०७५ वैशाख २१ गते १८:३४

काठमाण्ड, २१ वैशाख वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पर्न नदिनका लागि वन क्षेत्रलाई केही प्रतिशत विस्तार गरिने र जडीबुटीको उत्पादनलाई व्यावसायिक बनाउने योजना रहेको बताए । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले आयोजना गरेको सातौँ नेपाल हब्र्स आयुर्वेद एक्स्पोमा मन्त्री...

द्वन्द्वपीडितको परिपूरणसम्बन्धी वकालतपत्र आज सार्वजनिक

२०७५ वैशाख २१ गते १७:२५

काठमाण्डु, २१ वैशाख – ‘नेपालको सशस्त्र द्वन्द्वका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ । द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वकालतपत्र सार्वजनिक गर्दै द्वन्द्वका घाउ मेट्नका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us