राजनीति

ओली र लालबाबुमाथि खनियो कर्मचारी युनियन, के–के भने ?

२०७५ वैशाख २१ गते १७:०७

काठमाण्डु, २१ बैशाख – नेपाल निजामति कर्मचारी युनियन (संघ) ले संसदबाट पारित भएको निजामति ऐन–२०७४ को अक्षरंश पालना हुनुपर्ने बताएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले वर्तमान सरकार कानून भन्दा पनि बर्खिलापमा अघि बढिरहेको...

आज नचलेका सबै गाडीको रुट परमिट खारेज !

२०७५ वैशाख २१ गते १७:०२

काठमाण्डु, २१ वैशाख – सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका...

साना यातायात व्यवसायीका लागि खुसीको खबर, सरकारले गर्यो यस्तो अफर

२०७५ वैशाख २१ गते १६:३८

काठमाण्डु, २१ वैशाख – सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । अब एउटै सवारी पनि फर्ममा दर्ता गरेर पञ्जीकरण गर्न सकिनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएका यातायात समितिहरु दर्ता र नविकरण नगर्ने सरकारी निर्णयपछि यातायात व्यवसायीहरु कम्पनी ऐनअनुसार दर्ता...

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्नेः मुख्यमन्त्री राई

२०७५ वैशाख २१ गते १६:२०

विराटनगर, २१ वैशाख – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताए । विराटनगर– १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस...

जब विद्यार्थी संगठन सिटी फुक्दै काठमाण्डु महानगरपालिकामा छिरे…

२०७५ वैशाख २१ गते १६:१७

काठमाण्डु, २१ वैशाख – संयुक्त विद्यार्थी संगठनले आज स्थानीय तहका प्रमुखका कार्यकक्षमा सिटी जुलुससहित प्रदर्शन गरेका छन् । नीजि विद्यालयको शुल्क नियन्त्रण गर्ने अधिकार पाएर पनि निदाएको भन्दै निन्द्रावाट ब्युझ्याउन सिटी जुलुस लगाएको विद्यार्थी नेताहरुले वताएका छन् । निजी विद्यालयक‍ो शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी...

सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्वः मन्त्री पुन

२०७५ वैशाख २१ गते १६:१५

पोखरा, २१ वैशाख – प्रदेश नं ४ का समाजिक विकासमन्त्री नरदेवी पुनले सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताइन् । भाषा आयोग र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘भाषा आयोगको संवैधानिक दायित्व’ विषयको संगोष्ठीको उद्घाटन समारोहमा उनले भाषाको संरक्षण र...

पक्राउ परेपछि महासंघका महासचिव सिटौलाले दिए यस्तो प्रतिक्रिया

२०७५ वैशाख २१ गते १५:४१

काठमाण्डु, २१ वैशाख – सिन्डिकेट कायम राख्न माग गर्दै हड्तालमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भृकुटीमण्डवबाट पक्राउ परेका छन् । पक्राउ गरिएपछि सिटौलालाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । पक्राउ परेपछि उनले सरकारले आफूहरुको नैसर्गिक अधिकार हनन गरेको...

माधव नेपालको चिन्ताः क्रान्तिकारी संस्कारमा क्षयीकरण भयो

२०७५ वैशाख २१ गते १५:२६

काठमाण्डु, २१ वैशाख – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले क्रान्तिकारी संस्कारमा क्षयीकरण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित कार्लमाक्र्सको जन्म द्धिशतवार्षिकी समारोहलाई सम्बोधन गर्दे उनले चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले क्रान्तिकारी र कम्युनिष्ट...

स्वास्थ्य राज्यमन्त्रीले लिइन् डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी

२०७५ वैशाख २१ गते १४:५२

काठमाण्डु, २१ वैशाख – पित्त थैलीको क्यान्सरबाट पीडित भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिएकी छन् । डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिएकी हुन् । राज्यमन्त्री अर्यालले डा देवकोटाको...

डा. उपेन्द्र देवकोटाको मोबाइलमा ज्ञानेन्द्रको फोन, के भने ?

२०७५ वैशाख २१ गते १४:४४

काठमाण्डु, २१ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शाहले डा. देवकोटालाई शुक्रबार बिहान टेलिफोन गरेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । लामो समय बेलायतमा उपचार गराएर फर्केका न्युरोसर्जन देवकोटाको स्वास्थ्य स्थिर रहेको बताइएको...

दरबारमार्गमा प्रहरी ‘लकर’ बाटै हरायो थुनुवाको गरगहना !

२०७५ वैशाख २१ गते १४:३८

काठमाण्डु, २१ बैशाख – महानगरीय प्रहरी वृत दरबारमार्गको ‘लकर’ बाटै थुनुवाको गरगहना हराएको छ । गत चैत २२ गते जमलको सेतोढोकाबाट पक्राउ परेका युवराज लामा र रोजन बस्नेतको सुन र चाँदीका गहना हराएपछि आन्तरिक छानबिन समिति समेत गठन गरिएको छ । वृतकै प्रहरी निरीक्षक...

गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सनमा उत्रियो, सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

२०७५ वैशाख २१ गते १३:३५

बुटबल, २१ वैशाख – सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने आदेश दिएलगत्तै प्रहरीले व्यवसायीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडे र महासचिव पदम गाहलाई पक्राउ गरेको छ । प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us