राजनीति

डा उपेन्द्र देवकोटालाई भेटेपछि भावुक हुँदै बाबुरामले यसरी सम्झिए बाल्यकाल(चिठ्ठीसहित)

२०७५ वैशाख २१ गते ९:४६

काठमाण्डु, २१ वैशाख – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटालाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । भट्टराई बिहिबार न्यूरो अस्पतालमा उपचारत बाल्यकालका साथी तथा सहपाठी देवकोटाको स्वास्थ्य अवस्था बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए । भेटबारे भट्टराईले फेसबुकमा...

एकै दिनमा दुईपटक प्रचण्डको गाडी बालुवाटार सरर…

२०७५ वैशाख २१ गते ६:५६

काठमाण्डु, २१ वैशाख– पार्टी एकीकरणका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिए पनि...

रामचन्द्रलाई साथमा लिएर देउवाले गर्दैछन् यस्तो निर्णय

२०७५ वैशाख २० गते १७:३१

काठमाण्डु, २० वैशाख – महाधिवेशन भएको २६ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयन गर्ने तयारी गरेका छन् । देउवाले सर्वसम्मत रूपमा पदाधिकारीको चयन गर्न लागेका हुन् । शुक्रबार बस्ने निर्वाचित केन्द्रीय सदस्यको बैठकमा देउवाले पदाधिकारी बनाउन नेताहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका...

सरकारलाई सहयोग गर्न कांग्रेस तयार, गगनले गरे यस्तो खुलासा

२०७५ वैशाख २० गते १७:२४

गुल्मी, २० वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसले विगतका प्रतिपक्ष जस्तो कांग्रेसले सरकारलाई असहयोग नगर्ने बताएका छन् । ०४८ सालमा एमाले संसदमा खाली सरकारलाई अप्ठ्यारो मात्रै पार्ने गरेको सम्झिदै थापाले एमालेले जस्तो सरकारलाई असहयोग गर्ने कांग्रेसको चरित्र नभएको स्पष्ट पारेका...

परराष्ट्रमन्त्री ज्ञवालीले भने, युद्धको त्रासबाट मुक्ति मिलेको छ

२०७५ वैशाख २० गते १७:१०

काठमाण्डु, २० वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताएका छन् । ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘कोरियाली जनतामा नभई...

‘आर्थिक समृद्धिका निम्ति निजी क्षेत्रको सहयोग’

२०७५ वैशाख २० गते १७:०३

काठमाण्डु, २० वैशाख – उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रबाट सक्रिय सहयोग हुने विश्वास व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले स्थायी सरकारको निर्माण, विद्युत्भार कटौतीबाट मुक्ति तथा बन्दहडतालको अन्त्यसँंगै मुलुक...

प्यावसन अध्यक्ष भन्छन्ः शुल्कवृद्धि फिर्ता हुँदैन्, विद्यार्थी नेता भन्छन्ः आन्दोलन गर्छाैं

२०७५ वैशाख २० गते १६:४४

काठमाण्डु, २० बैशाख – प्यावसन अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षासम्बन्धि सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको भन्दै निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष साम्वाहाम्फेले नियम नीतिकै आधारमा निजी विद्यालयले शुल्क...

एमाले नेता नेपालले भने ः अझै श्रमिकका अधिकार पूरा भएको छैन्

२०७५ वैशाख २० गते १६:१४

काठमाण्डु, २० वैशाख – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन् । विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई आज यहाँ सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने...

सरकारसँग यस्ता माग राख्दै गोविन्द केसीले जारी गरे विज्ञप्ति

२०७५ वैशाख २० गते १५:५५

काठमाण्डु, २० वैशाख – मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनको रुपमा ल्याइएको नयाँ अध्यादेश तत्काल पारित गर्न सरकारसँग माग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै केसीले सो माग गरेका हुन् । डा. केसीले...

सर्वेन्द्र र शैलेन्द्रलाई गृहमन्त्रीको निर्देशनः एक्सनमा उत्रिनुस् !

२०७५ वैशाख २० गते १५:५०

काठमाण्डु, २० वैशाख – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने, ‘लागु औषध नियन्त्रण होईन, निषेध गर्ने...

बुद्धिजीवि तथा लेखक तुलानारायण साह फोरममा प्रवेश

२०७५ वैशाख २० गते १५:४४

काठमाण्डु, २० वैशाख – मधेशको बुद्धिजीवि तथा लेखकको रुपमा परिचित तुलानारायण साह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालको केन्द्रीय समितिको बैठक चलिरहेकै बेला उनी एक कार्यक्रमका बीच फोरम नेपालमा प्रवेश गरेका हुन् । उनलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत...

उद्योगमन्त्रीलाई राप्रपा निकट विद्यार्थी संगठनले दियो यस्तो चेतावनी

२०७५ वैशाख २० गते १५:०६

काठमाण्डु, २० वैशाख – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । उद्योग वायिाज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता लिन माग गरेको हो । ज्ञापनपत्रमा ७२...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us