जनकपुरधाम, २० वैशाख – यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा...
भक्तपुर, २० बैशाख – प्यावसनका केन्द्रिय अध्यक्ष बिजय सम्वाहाम्फेले सरकारमा रहेका पार्टीका भातृसँगठनहरुले बिद्यालयमा गएर तालाबन्दी गर्नु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सम्बाहाम्फेले निजि बिद्यालय सबै राम्रा नरहेता पनि राम्रो र नराम्रो पक्षको जानकारी बिनै जसरी...
काठमाण्डु, २० वैशाख – मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसालका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा आज प्रवेश गर्नेछन् । मसालका ब्युरो सदस्य गणेश कुँवरको नेतृत्वमा ४० जना प्रवेश गर्न लागेका हुन् । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमकाबीच उनीहरुलाई पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...
काठमाण्डु, २० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले)...
काठमाण्डु, २० वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि भेटघाट र छलफल तीब्र बनाएका छन् । बिहिवार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका प्रचण्ड लगत्तै एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेटन कोटेश्वरस्थित नेता...
काठमाण्डु, २० वैशाख – पार्टी एकताका विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । – बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच करिब एक घण्टा भएको छलफल केहीबेर अघि सकिएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक...
काठमाण्डु, २० वैशाख – फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुने वा नहुने भन्ने संसदमा विवाद देखिएपछि संघीय संसद नियमावली मस्यौदा समितिको बैठक बिहीबार बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे र राष्ट्रियसभाको बैठक अपराह्न ३ बजे बस्ने...
काठमाण्डु, २० वैशाख – रणनीतिक महत्वको काठमाण्डु–तराई–मधेश फाष्ट ट्रयाक सडक आयोजना कार्यन्वयनका क्रममा देखिएका समस्याहरू र तिनको समाधानका उपायबारे रक्षामन्त्री ईश्वर पोखरेलले अग्रसरता लिएका छन् । आज आफ्नै मन्त्रालयमा आयोजनासँग सम्वन्धीत अन्तर–मन्त्रालयका सरोकारवाला उच्च पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री पोखरेलले राष्ट्रिय गौरवका आयोजना निर्माणमा नीतिगत...
काठमाण्डु, २० वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिँचाइले कृषिमात्र नभई सिँगो अर्थतन्त्र र विकासको आकार बढाउने बताएका छन् । अन्र्तराष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त धारणा राखेका हुन् ।...
कैलाली, २० वैशाख – कञ्चनपुरको पुनर्वासलगायतका क्षेत्रमा नेपाल–भारतबीच देखिएको सीमा विवाद सुल्झाउन प्रदेश ७ को सरकारले केन्द्र सरकारलाई अनुरोध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनैतिक पहल गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय...
काठमाण्डु, २० वैशाख – बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देबकोटा आईसियुमा छन् । देवकोटालाई भेट्न मंगलबार विहान अस्पताल पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी हेडक्वार्टर बैठकमा उक्त कुरा सुनाएका हुन् । बैठकमा...
मुस्ताङ, २० वैशाख – मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र...