राजनीति

पार्टी एकताबारे प्रचण्डले कार्यकर्तालाई यस्तो प्रश्न गरेपछि…

२०७५ वैशाख २१ गते १२:५९

काठमाण्डु, २१ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्याग्न आग्रह गरेका छन् । मार्क्सको जन्म द्विशतबाषिर्की कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए । एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने...

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न नेविसंघको माग

२०७५ वैशाख २१ गते १२:५०

काठमाण्डु, २१ वैशाख – नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ । नेविसंघको दुई तिहाइ सदस्यको बिहीबार वाल्मीकि क्याम्पसमा बसेको बैठकले अध्यक्ष नैनसिंह महरले विधि–विधानविपरीत मनोमानी ढंगले केन्द्रीय समितिका पदाधिकारी, सदस्य, विश्वविद्यालय, जिल्ला, क्याम्पस, सिटिइभिटी, विदेशस्थित सम्पर्क समितिमा भएको मनोनयन...

सिण्डिकेटवाला व्यवसायीमाथि बादलको एक्सनः देशभरका व्यवसायीलाई पक्राउ गरेर थुन्नू

२०७५ वैशाख २१ गते १२:४१

काठमाण्डु, २१ वैशाख– सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ । अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने कानूनी व्यवस्थाको बर्खिपाल हुने गरी व्यवसायीले सिण्डिकेटका पक्षमा आन्दोलन गरेकाले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले मातहतका...

सरकारलाई वाइसीएलको साथः भन्छ, ग्यारेजमा थन्क्याइएका गाडीको रुट पर्मिट खारेज गर

२०७५ वैशाख २१ गते १२:२७

काठमाण्डु, २१ वैशाख – नेकपा माओवादीको यूवा संगठन वाइसीएलले यातायात व्यावसायि नै यातायात बन्दमा उत्रिएको घटनाप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनले ग्यारेजमा थन्क्याइएका गाडीहरु संचालनमा ल्याउन र नमाने तिनका रुट पर्मिटहरु खारेज गर्न सरकारसँग माग गरेको छ । ‘तिब्र विकास...

विमलेन्द्र निधिले एकैपटक दुई डाक्टर किन भेटे ?

२०७५ वैशाख २१ गते १२:१८

काठमाण्डु, २१ वैशाख – नेपाली कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाण्डुको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटालाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै निधिले न्यूरोमा उपचाररत प्रा. डा. यज्ञ अधिकारीलाई आज बिहान भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । नेपाल...

रिक्त पदमा काँग्रेसले कसलाई गर्दैछ मनोनयन ?

२०७५ वैशाख २१ गते १२:१६

 काठमाण्डु, २१ वैशाख – नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी...

नेपाल नआउँदै मोदीलाई झट्का, नाकाबन्दीको कुरा झिक्दै कमल थापाले यसो भने

२०७५ वैशाख २१ गते १२:०९

काठमाण्डु, २१ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आसन्न नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने बताएका छन् । संविधानलाई स्वागत र आर्थिक नाकाबन्दीप्रति दुःख प्रकट नगर्दासम्म मोदीलाई नागरिक अभिनन्दन गर्नु अस्वभाविक हुने उनले बताए । भारतीय प्रधानामन्त्री...

ग्यारेजमा गाडी थन्क्याएर बसेका व्यवसायीलाई झट्का, सरकारले गर्यो यस्तो निर्णय

२०७५ वैशाख २१ गते ११:३९

काठमाण्डु, २१ वैशाख – सिन्डिकेटको विरोधमा यातायात बन्द गराएका व्यवसायीमाथि सरकारले कडा एक्सन लिने भएको छ । यातायात व्यवस्था विभागले सिन्डिकेटको पक्षमा आज गाडी नचलाउने व्यवसायीका रुट परमिट खारेज गर्ने बताएको छ । यातायात व्यवस्था विभागले देशभर गाडी नचलाउनेहरुको तथ्यांक संकलनको काम ग गरिरहेकाले...

मोदी भ्रमणलाई लक्षित गरी पोखरा र मुस्ताङमा भव्य तयारी

२०७५ वैशाख २१ गते ११:१०

पोखरा, २१ वैशाख – प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछ । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ र वरपरका...

कर्णाली प्रदेशः जनप्रतिनिधिको सेवा सुविधाको मस्यौदा स्वीकृत

२०७५ वैशाख २१ गते १०:५२

सुर्खेत, २१ वैशाख – कर्णाली प्रदेश सरकारले यहाँका जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐनको मस्यौदा स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले दुई छुट्टाछुट्टै मस्यौदा स्वीकृत गरी संसद्मा पेस गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति दिएको छ । स्वीकृत मस्यौदामा प्रदेश सरकारका...

साउदी जेलमा रहेका प्रेमबहादुर बचाउन प्रधानमन्त्रीले दिए ३० लाख

२०७५ वैशाख २१ गते १०:४७

काठमाण्डु, २१ वैशाख – २ वर्ष देखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी२ वर्ष देखि बन्दी जीवन...

मोदीको स्वागतका लागि एमालेले ह्विप जारी गर्यो

२०७५ वैशाख २१ गते १०:१५

काठमाण्डु, २१ वैशाख –सत्तारुढ घटक नेकपा एमालेको २ नं. प्रदेश कमिटिले ८ वटै जिल्लाका नेता तथा कार्यकर्तालाई भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागी जनकपुर पुग्न ह्विप जारी गरेको छ । केन्दीय समितिको निर्देशन भन्दै नेकपा एमालेका २ नं. प्रदेशका नेताहरुले ८ वटै जिल्लाका नेताहरुलाई बैशाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us