काठमाण्डु, २० वैशाख – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताएका छन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन् । आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी...
काठमाण्डु, २० वैशाख– नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर जाने भएका छन् । ओली र मोदीले जानकी मन्दिरमा सँगै पूजाआजा गर्ने कार्यक्रमसमेत तय गरिएको छ । पूजाको समय करिब १ घण्टा तोकिएको छ । ओलीको...
काठमाण्डु, १९ वैशाख – सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराईसहितको टोलीले बधुबार कामु प्रधानन्यायाधीश जोशीलाई बुझाएको ध्यानाकर्षणपत्रमा...
काठमाण्डु, १९ वैशाख – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिपक्षमा रही काम गर्ने गरि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले सरकारमा सहभागी हुने ‘चान्स’ कम भएकाले कांग्रेससँगै प्रपिक्षमा बस्न निर्देशन दिएका हुन् । बुधबार काठमाण्डुको हात्तीसारमा आयोजित पार्टीको केन्द्रीय तदर्थ...
काठमाण्डु, १९ वैशाख – श्रीमानले पिटेको भन्दै प्रहरीलाई खबर गरेकी गोदवरी नगरपालिकाकी उपमेयर मुना अधिकारी मिलापत्र गरेर घर फर्किएकी छन् । मंगलबार राति श्रीमानले पिटेको भन्दै अधिकारीले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेकी थिइन् । अधिकारीको फोनपछि सातदोबाटो प्रहरी वृत्तको टोली टौखेल पुगेको...
काठमाण्डु, १९ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद हुने बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार अपरान्ह राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको कार्यक्रममा...
काठमाण्डु, १९ वैशाख – राष्ट्रिय तथा प्रतिनिधिसभाका नवनियुक्त सचिवद्वय राजेन्द्र फुयाँल र गोपालनाथ योगीले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार सभामुख कृष्णबहादुर महराले सचिवद्वय फुँयाल र योगीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । संविधानको धारा १०६ को १ मा प्रतिनिधि...
काठमाण्डु, १९ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संघीय संसदलाई सम्बोधन गर्ने विषयमा सरकारले तयारी गरिरहेको छ । तर सरकारी पक्षबाटै औपचारिक जानकारी आएको छैन् । सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्ने बारे आफूलाई औपचारिक...
काठमाण्डु, १९ वैशाख – प्रधानमन्त्री केपी ओलीले हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने बताएका छन् । बुधबार गृहनगर दमकमा दमक गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । विश्वप्रख्यात लडाइँदेखि सगरमाथा आरोहणसम्ममा नेपाली नै अघि लाग्नुपरेको प्रधानमन्त्रीले स्मरण गरे । ११...
काठमाण्डु, १९ वैशाख – नेकपा माओवादी केन्द्रले सांगठनिक स्थिति अद्यावधिक गर्न पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता दिँदै सांगठनिक स्थितिलाई तिब्र रुपमा अद्यावधिक गर्न निर्देशन दिएको हो । दुवै पार्टीका नेताले पार्टी एकता छिट्टै...
काठमाण्डुु, १९ बैशाख – मोहन बैद्यले नेतृत्व गरेको पार्टी नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले अरुण तेस्रोको शिलान्यास गर्न नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई अरुण तेस्रोको शिलान्यास गर्न दिन नहुने र उनलाई कालोमसो दलेर स्वाभीमानी नेपालीहरुले लखेट्नुपर्ने बताएका छन् । ओली...
सुर्खेत, १९ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम संचालन गर्ने प्रतिवद्धता गरेका छन् । वुधवार प्रदेश मुख्यालयमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपाल कर्णाली प्रदेशको प्रतिनिधिमण्डलसंग भेटवार्तामा मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समुदायका आयआर्जन...