काठमाण्डु, २७ वैशाख – नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद राधेश्याम अधिकारीले सांसद विकास कोष हटाउने विषयमा कुनै आपत्ति नभएको बताएका छन् । राष्ट्रिय सभामा बजेटको सिद्धान्त र अवधारणामाथिको छलफलको क्रममा अधिकारीले संघीयतामा गएपछि संसद विकास कोष हटाउने अवधारणा अर्थमन्त्रीले प्रस्तुत गरेको अवस्थामा...
काठमाण्डु, २७ वैशाख – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल दुई देशबीचको तरुल नभएर दुई महासागरबीचको टापु भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, ‘पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन् ।...
जनकपुरधाम, २७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोलि जनकपुरमा दिइने नागरिक अभिनन्दन पत्रको भाषा नेपाली नै हुने भएको छ । मोदी भोलि नेपालको राजकीय भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, अभिनन्दन पत्र चार...
काठमाण्डु, २७ वैशाख – मे १२ मा भारतको कर्नाटकमा विधानसभा निर्वाचन हुँदैछ । तर, त्यसको ठीक एक दिन अगाडि भारतीय प्रधानमन्त्री एवम् भाजपा नेता नरेन्द्र मोदी नेपाल आउँदैछन् । मोदी विशुद्ध धार्मिक र सांस्कृतिक भ्रमणका लागि नेपाल आउन लागेको भनिएको छ । यसका अन्तरनिहित...
काठमाण्डु, २७ वैशाख – राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । विहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको...
सुनसरी, २७ वैशाख – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि हातपात गरेको आरोपमा इटहरीका तीन स्थानीयविरुद्ध २५ बैशाख गते किटानी जाहेरी परेको छ । इटहरी–५ का सन्तोष अधिकारी, राजकुमार खड्का र इटहरी–४ का पूर्णकृष्ण श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
बनियानी, २७ वैशाख – भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार...
काठमाण्डु, २७ वैशाख – दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिंहदरबार नर्छिर्ने भएका छन् । वैशाख २८ गते नेपाल आउन लागेका मोदी पटनाबाट सिधैं जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा केहीबेर बसेपछि मोदी दिउँसो काठमाण्डु ओर्लने र मोदी चुच्चेपाटीस्थित हायात...
काठमाण्डु, २७ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि निम्तो दिइएको छ । कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि मोदीको सम्मान समारोहमा सहभागी हुने भएका छन् । शुक्रबार नेपाल भ्रमणमा आउन लागेका मोदीलाई धनुषाको जनकपुर उपमहानगरले नागरिक अभिनन्दन...
काठमाण्डु, २७ वैशाख– काँग्रेसका नेता शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् । सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए । वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल...
काठमाण्डु, २६ वैशाख – राष्ट्रिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानको मौलिक हक र दिगो विकास लक्ष्यलाई ध्यान दिई आगमी बजेट ल्याइने अवगत गराएको...
काठमाण्डु, २६ बैशाख – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ६ वटा गम्भिर प्रश्न सोधेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै प्रवक्ता शर्माले मोदीको नेपाल भ्रमण एउटा देशको हो कि प्रदेशको भ्रमण हो भन्दै पहिलो...