राजनीति

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मोलीलाई परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

२०७५ वैशाख २८ गते १५:४३

काठमाण्डु, २८ बैशाख – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डु आइपुगेका छन् । जनकपुरबाट काठमाण्डु आएका मोदीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका हुन् । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलबाट प्रधानमन्त्री मोदी केहीबेर आरामका लागि उनी बस्ने भनिएको होटल...

जनकपुरबाट मोदी काठमाण्डु ओर्लिए, यस्तो छ कार्यक्रम

२०७५ वैशाख २८ गते १५:२५

काठमाण्डु, २८ वैशाख – नेपालको दुईदिने धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डु आइपुगेका छन् । भारतबाट एयर इन्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेरअघि मात्रै काठमाण्डु आइपुगेका हुन् । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । जानकी...

जनकपुरलाई भारतमा गाभ्न खोज्ने सांसद किर्तीलाई कमल थापाले दिए ‘दनक’

२०७५ वैशाख २८ गते १५:२१

काठमाण्डु २८ बैशाख – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको समयमा नै एक भारतीय सांसद किर्ती आजादले सामाजिक संजाल मार्फत प्रदेश २ को राजधानी जनकपुरलाई भारतमा गाभ्न माग गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका...

मोदीकै अगाडि फ्रि मधेशको नारा, सीके राउतका एक दर्जन कार्यकर्ता पक्राउ

२०७५ वैशाख २८ गते १५:०५

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रमस्थलबाट सीके राउतका एक दर्जन कार्यकर्ता पक्राउ गरेका छन् । बारह विगहास्थित कार्यक्रम स्थलमा ‘मधेश देशमा स्वागत छ, फ्रि मधेश’ लेखेको ब्यानर देखाएका राउतका कार्यकर्ताहरु पक्राउ गरेका हुन् । पक्राउ परेका मध्ये ११ जनालाई जिल्ला...

विवेकशील साझाको अफिसबाट प्रहरीले झिक्यो नाकाबन्दी लेखेको तुल

२०७५ वैशाख २८ गते १४:५६

काठमाण्डु, २८ वैशाख – विवेकशील साझा पार्टीले कार्यालयमा टाँगेको तुल प्रहरीले शुक्रबार झिकेर लगेको छ । ललितपुरस्थित पार्टी कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको तुल झिकेर लगेको विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले जानकारी दिए । डिएसपी नेतृत्वको...

जनकपुरमा मोदीले ल्याए ‘फाइभ टी’ योजना, के-के छन् ?

२०७५ वैशाख २८ गते १४:४८

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्ध नेपाल सुखी नेपाली अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन् । जनकपुरमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल सरकारको अभियानमा भारतले सँधै सहयोग गर्ने बताए । उनले नेपाललाई रेलमार्ग, जलमार्गसँगै अन्तरिक्षमा पनि जोड्न तयार...

नाकाबन्दीका ग्रान्ड डिजाइनर मोदीको भ्रमण टोलीमा, को हुन् उनी ?

२०७५ वैशाख २८ गते १४:२०

काठमाण्डु, २८ वैशाख – भुकम्पको पीडामा रहेका नेपालीहरुलाई ५ महिना लामो नाकाबन्दी लगाउने सुत्रधार अजित डोभल जनकपुरमा ओर्लिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमणका क्रममा उनी जनकपुर आईपुगेका हुन् । मोदी सवार एटिआर ७२–६०० विमानबाट सबैभन्दा पहिला ओर्लिएका डोभल त्यसपछि...

जनकपुरको विकासका लागि भारतले दियो १ सय करोड सहयोग

२०७५ वैशाख २८ गते १४:१२

काठमाण्डु, २८ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले...

मोदी नेपाल आएकै बेला चलखेल सुरु, जनकपुरलाई भारतमा गाभ्न माग

२०७५ वैशाख २८ गते १३:५९

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दै गर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।...

गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै मोदीले ठोके यस्तो भाषण

२०७५ वैशाख २८ गते १३:५०

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आध्यात्म र दर्शनको केन्द्र भएको बताएका छन् । भगवान गौतम बुद्ध जन्मिएको लुम्बिनी नेपालको गरिमा भएको बताए । जनकपुरमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा बोल्दै उनले नेपाल बिना भारतको धाम र राम दुबै अधुरो रहेने बताए...

मोदीको नागरिक अभिनन्दनमा ओली गएनन्

२०७५ वैशाख २८ गते १३:४४

काठमाण्डु, २८ वैशाख – जनकपुर उपमहानगरपालिकाले गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेपाल सरकारको प्रतिनिधिका रुपमा रक्षामन्त्री ईश्वर पोखरेल नागरिक अभिनन्दन सरिक भएका छन् भने प्रदेश सरकारकातर्फबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहभागी भएका थिए...

नेपालबिना भारतको इतिहास अधुरो छ: प्रधानमन्त्री मोदी

२०७५ वैशाख २८ गते १३:४३

काठमाण्डु, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् । जनकपुरको रंगभूमि (बाह्र बिघा) मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए । ‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us