राजनीति

कृषिमन्त्रीले दिए १९ बुँदे निर्देशन, के छन् बुँदामा ?

२०७५ जेठ १ गते १६:१५

काठमाण्डु, १ जेठ – कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री खनालले सोमबार १९ बुँदे निर्देशन दिदैँ नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको...

मधेश केन्द्रीत बन्दै ओली, मैथिलीमा ट्वीट गरेर के भने ?

२०७५ जेठ १ गते १६:०९

काठमाण्डु, १ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्ने बताएका छन् । मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा ट्विट गर्दै मधेशको...

प्रदेश नं ३ को प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

२०७५ जेठ १ गते १५:५७

हेटौँडा, १ जेठ – प्रदेश नं ३ नं प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५÷७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गरेको छ । सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने...

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन प्रधानमन्त्री ओलीसँग माग

२०७५ जेठ १ गते १५:४८

काठमाण्डु, १ जेठ – प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गरेका छन् । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश...

किर्ति आजादको ट्वीटको विषयलाई लिएर भाजपाले दियो यस्तो प्रतिक्रिया

२०७५ जेठ १ गते १३:४५

काठमाण्डु, १ जेठ – भारतीय जनता पार्टीका महासचिव एवं बिदेश विभाग इन्चार्ज विजय चौथाइवालेले लोकसभाका सांसद कीर्ति आजादले नेपालको बारेमा दिएको अभिक्यतिको निन्दा गरेका छन् । आजाद लामो समयदेखि पार्टीबाट निलम्बित रहेको भन्दै चौथाइवालेले भारतले नेपालको भौगोलिक अखण्डताप्रति सम्मान गर्ने पनि स्पस्ट पारेका छन्...

प्रचण्डलाई ओलीले टेन्सन दिएपछि माधव नेपालले यसरी कुरो मिलाए

२०७५ जेठ १ गते १३:३९

काठमाण्डु, १ जेठ – नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अवरुद्ध भइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता संयोजन समिति बैठक बोलाउन आग्रह गरेलगत्तै नेपालले प्रचण्डसँग छलफल...

किर्ते आरोप लागेका नवराज सिलवाल यसरी हुँदैछन् ‘सेफ ल्याण्डिङ’

२०७५ जेठ १ गते १३:२६

काठमाण्डु, १ जेठ – सरकारी कागजात किर्ते गरेको अभियोग लागेका एमाले सांसद नवराज सिलवाललाई ‘सेफ ल्याण्डिङ’ गराउने तयारी भएको छ । सिलवालको अनुसन्धान प्रतिवेदन पुनःप्रहरी समक्ष पठाउने तयारी भएको हो । महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाण्डु प्रहरी...

विना मगरलाई मुख्यमन्त्रीले देखाए यस्तो डर !

२०७५ जेठ १ गते १२:५९

काठमाण्डु, १ जेठ – खानेपानी मन्त्री बिना मगरलाई भेटेर ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गरेका छन् । मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मन्त्री मगरसँग भएको भेटमा मुख्यमन्त्री भट्टले अधिकार प्रदेशमा पठाउन ढिलाइ भइरहेकोमा गुनासो गरे ।...

औद्योगिक क्षेत्र लोडसेडिङ मुक्त भएपछि उर्जामन्त्रीसंग व्यवसायी खुसीले गद्गद्

२०७५ जेठ १ गते १२:५७

काठमाण्डु, १ जेठ – घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको...

माओवादी सांसदलाई पक्राउ गर्न अदालतको आदेश

२०७५ जेठ १ गते १२:४०

रौतहट, १ जेठ – जिल्ला अदालत गौरले वन पैदवार गैरकानुनी रुपले ओसारपसार गरेको आरोपमा प्रदेश २ का सांसद कुन्द कुशवाहलाई पक्राउ गर्न जिल्ला प्रहरीलाई पत्राचार गरेको छ । कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनको वन...

एमाले नेताको वरियताक्रम फेरियो, कुन नेता कति औं स्थानमा ?(सूचीसहित)

२०७५ जेठ १ गते १२:३१

काठमाण्डु, १ जेठ – नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियताक्रमको अलग अलग अभ्यास थालेको छ । पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् । एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम...

३ सय ५७ जनालाई शपथ खुवाउँदै रक्षामन्त्रीले भनेः भुँइतिर फर्किएर हेर्नुपर्‍यो

२०७५ जेठ १ गते ११:४३

काठमाण्डु, १ जेठ – रक्षा मन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काम नगर्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई शपथ गराउँदै पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जोडिन आग्रह गरे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us