धनुषा, १ भदौ – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताए । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने...
काठमाण्डु, १ भदौ – अर्थमन्त्री डा युवराज खतिवडाले तीन–चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने...
काठमाण्डु, १ भदौ – नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।bimalendra भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन् । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने...
काठमाण्डु, १ भदौ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना रोकिएको स्पस्ट पारेका छन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै...
काठमाण्डु, १ भदौ – मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०–१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...
पोखरा, १ भदौ – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको काम संघीयताप्रति बितृष्णा जगाउने भएको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले सरकारकै कारण संघीयता असफल भएको दाबी गरे । संघीयता बाँदरको हातमा नरिवल जस्तो भएको बताउँदै उनले भने,...
काठमाण्डु, १ भदौ – प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड)आफूले पार्टीको नीति अनुसार चन्दा उठाएको स्वीकार गरेका छन् । सरकारी वकिलसहितको बयानमा नेता विकले पार्टीको नीति बमोजिम नै चन्दा उठाएको बताएको हुन् । उनको बयानमा ‘पार्टीको नीति...
आदरणीय प्रधानमन्त्री ज्यू, तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न संचार माध्यमबाट अवगत भयो । प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय हुनुपर्थ्यो । त्यसमा पनि प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम त प्रदेशकै लागि अत्यन्त सुखद विषय त्यसमा पनि प्रदेश...
काठमाण्डु, १ भदौ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टीमा सहभागी हुने भएका छन् । बाजपेयीको अन्त्येष्टीमा नेपालको प्रतिनिधित्व गर्दै आजै ज्ञवाली दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । तीन पटक भारतका प्रधानमन्त्री बनेका बाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार अपरान्ह...
काठमाण्डु, ३१ साउन– नेपालले चीनलाई एक थान गैंडा हस्तान्तरण गर्ने कार्यक्रम स्थगित भएको छ । चीनमा आएको सुनामीका कारण एयर कार्गो जहाज उड्न नसक्दा गैंडा हस्तान्तरण कार्यक्रम स्थगित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ललितपुरको खुमलटारस्थित प्रकृति संरक्षण कोषमा...
काठमाण्डु, ३१ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले निर्वाचन जितेको गाउँपालिका र उपमहानगरपालिकामा साविकको गाविस र नगरपालिकाले लगाएको भन्दा बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहबार बसेको बैठकले स्थानीय तह, प्रदेश...
रामेछाप, ३१ साउन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् । नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने उनले बताए । दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको...