विराटनगर, २ भदौ – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे...
काठमाण्डु, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आउने रेलमा के फिर्ता पठाउने प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा केरुङ–काठमाण्डु विद्युतीय कार्गो रेलसम्बन्धी सम्झौता भयो । यो सम्झौतापश्चात धेरैले प्रश्न गरे– उताबाट ल्याउने चिज त छ, यताबाट के पठाउने...
काठमाण्डु, २ भदौ – नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल शनिबार सकिएको छ । दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा आपसी विवादले सम्भव हुन नसकेको नेविसंघभित्र पछिल्लो समय संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट हुने सुन तस्करीका सबै प्वालहरू बन्द भइसकेको बताएका छन् । शनिवार प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लामो अनुसन्धानपछि सुन तस्करीका सबै प्वालहरू बन्द गर्न सफल भएको बताएका हुन् ।...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् । शनिबार प्रदेश २ को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजविराजमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । उनले मेडिकल कलेजको नाम गणतन्त्रवादी नेता रामराजाप्रसाद...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताए ।प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान गतिशील दस्तावेज भएकाले यो समयानुकूल परिमार्जन हुने बताए । संविधान, कानून हामीले बनाको हो । कहीँ कतै...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुई भाग्यमानी प्रदेश भएको बताएका छन् । शनिबार दुई नम्बर प्रदेशको प्रदेशभसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल, गाडी जहाज तीन प्रकारका यातायातका साधन पहिला यही प्रदेशमा चल्ने भन्दै प्रदेश नम्बर दुई भाग्यमानी भएको बताए।...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलमा कालो झण्डा देखाइएको छ । फाइल फाेटाे प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न जनकपुर पुगेका ओलीलाई राजपाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु गर्नुअगावै प्रदेश–२ सरकारमा आवद्ध केही मन्त्री र सांसदहरुले विरोध गरेका छन् । प्रदेश सभाको बैठक सुरु हुनासाथ एकजना मन्त्रीले ओलीको विरोधमा बोल्न खोजेका थिए । तर सभामुखले बोल्न दिएनन् । त्यसपछि अर्को सांसदले बोल्न...
पोखरा, २ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताए । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उनले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गरे । जनता आफैँ उद्यमी बन्ने खालको...
काठमाण्डु, २ भदौ – प्रदेश २ को प्रदेशसभालाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनको त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले ओलीले गर्ने सम्बोधनको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा...