राजनीति

प्रदेश २ मा अाज प्रधानमन्त्रीकोे सम्बोधन

२०७५ भदौ २ गते ९:५६

जनकपुर, २ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. २ को प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दैछन् । प्रदेश २ मा (आज) शनिबार ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको श्रोतले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले...

रिहा नहुँदै प्रकाण्डमाथि अर्को मुद्धा, अदालतबाटै पक्राउ

२०७५ भदौ १ गते १७:५९

काठमाण्डु, १ भदौ – नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् । उनलाई काठमाण्डु प्रहरी परिसरको टोलीले रिहा गर्न आदेश दिए लगत्तै पक्राउ गरेको हो ।‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको...

प्रचण्डले गरे खतराकाे संकेत

२०७५ भदौ १ गते १७:३३

काठमाण्डु, १ भदौ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बर्षे जनयुद्धका क्रममा ठूलो अपेक्षा राखेपनि अन्तिम परिणाम चाहिँ निकै सानो हुने आशंका गरेका छन् । नेपाल मण्डल पर्यटन महोत्सब कार्यक्रममा बोल्दै प्रचण्डले भुसुनो निस्कने खतरा औंल्याएका छन् । ‘कुनै कविले मैले एउटा ड्र्यागन...

अन्ततः प्रकाण्ड रिहा

२०७५ भदौ १ गते १७:२७

काठमाण्डु, १ भदौ – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश गरेको छ । नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। साउन २३ गते महानगरी प्रहरी परिसर...

आन्दोलनमा उत्रिने चेतावनी दिएका चिकित्सकलाई रामनारायणले यसो भनेपछि…

२०७५ भदौ १ गते १७:०६

काठमाण्डु, १ भदौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद एवम् कानूनविद् रामनारायण बिडारीले आजदेखि लागू भएको नयाँ कानूनलाई सकारात्मक रुपमा लिनको लागि आग्रह गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले मुलुकी ऐनबारे जनतासम्म...

पुनर्नियुक्ति पाएपछि ज्ञवालीले सरकारविरुद्धको मुद्धा फिर्ता लिए

२०७५ भदौ १ गते १६:५३

काठमाण्डु, १ भदौ – सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्ति गरेपछि सुशील ज्ञवालीले सर्वोच्च अदालतमा अघिल्लो सरकारविरूद्ध दिएको रिट फिर्ता भएको छ । उनले आफ्नो रिट फिर्ता गर्न माग गर्दै बिहीबार निवेदन दिएका थिए । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर...

भारतीय विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२०७५ भदौ १ गते १६:४४

काठमाण्डु, १ भदौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरे । भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र १५ गते काठमाण्डुमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि...

दीर्घ ‘यू’ लेख्ने सहमतिपछि विद्यार्थी संगठनको एकीकरण, केन्द्रीय समितिको संख्या ४९९

२०७५ भदौ १ गते १६:४१

काठमाण्डु, १ भदौ – तत्कालिन एमालेको भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच एकीकरणपछि स्थापनाकालिन साझा नाम ‘अनेरास्ववियू’ राख्ने सहमति भएको छ । एकता कार्यदलको शुक्रबार बसेको बैठकले एकतापछिको नाममा दीर्घ यू राखेर ‘अनेरास्ववियु’ राख्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले यसअघि तयार...

कर्मचारीलाई उर्जामन्त्री पुनको चेतावनीः काम नगरे बर्खास्त गर्छु

२०७५ भदौ १ गते १५:५४

काठमाण्डु, १ भदौ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराएका हुन् । उनले ‘नागरिकको सेवक हूँ’...

अनाधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

२०७५ भदौ १ गते १५:५३

हेटौँडा, १ भदौ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताए। मुख्यमन्त्री कार्यालयको आयोजनामा आज आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले...

शून्य समयमा सरकारको ध्यानाकर्षण

२०७५ भदौ १ गते १५:३२

काठमाण्डु, १ भदौ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढीपहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी परियार, बिन्दा पाण्डेलगायतले अविरल वर्षाका कारण देशका धेरै भागमा जनजीवन प्रभावित भएको हुँदा बाढीपीडितको...

संसदीय समितिको सभापति चयन भदौ १७ गते

२०७५ भदौ १ गते १५:२५

काठमाण्डु, १ भदौ – प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए । बैठकमा उहाले निर्वाचनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us