काठमाण्डु, १५ भदौ – अठार बुँदे काठमाण्डु घोषणापत्र जारी बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ । अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने...
काठमाण्डु, १५ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ । यससँगै बिमस्टेकको अध्यक्षता अब औपचारिक रुपमा श्रीलंकाले गर्ने भएको छ । आयोजक राष्ट्रका रुपमा नेपालले अध्यक्षता गरिरहेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा...
काठमाण्डु, १५ भदौ – बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीहरुले बिमस्टेक ग्रिड स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो । बिमस्टकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् । नेपाल र...
काठमाण्डु, १५ भदौ – नेपाल नगरपालिका संघको अध्यक्षमा पुनः अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । संघको छैठौं राष्ट्रिय सम्मेलनबाट ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । ब्याञ्जु धुलिखेल नगरपालिकाका मेयर हुन् । संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन्...
काठमाण्डु, १५ भदौ –प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपतिरप्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् । अन्य २ पाहुनामध्ये १ भोलि र अर्का एक पर्सि फर्कने छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन...
काठमाण्डु, १५ भदौ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गरेका छन् । अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी...
काठमाण्डु, १५ भदौ – नेपाल–भारतबीच शुक्रबार रक्सौल विद्युतीय रेलमार्गको इन्जिनियरिङ सम्झौता हुने भएको छ । बिमस्टेक शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको मौका पारेर रेल सम्बन्धी सम्झौता हुन लागेको हो प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा जाँदा दुई देशबीच रक्सौल–काठमाण्डु विद्युतीय रेलमार्ग सम्बन्धी सहमति भएको...
काठमाण्डु, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका...
काठमाण्डु, १४ भदौ – भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले नेपालको सुन्दर र ऐतिहासिक शहरमा आउन पाउँदा निकै खुसी लागेको बताएका छन् । विनाशकारी भूकम्प भोगेको अवस्थामा पनि यस्तो भब्य सम्मेलन गरेको भन्दै उनले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको...
काठमाण्डु १४ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गरेका छन् । अन्तराष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उनले दुवै आयोगलाई द्वन्द्वपीडितलाई...
काठमाण्डु, १४ भदौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको बताएका छन् । बिमस्टेकको चौँथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यास गरिन लागेको बताएको हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भारतले...
काठमाण्डु, १४ भदौ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै भावुक बनेकी छन् । उनले सामुहिक हत्या गरिएका आफ्ना परिवारका सदस्यहरुको स्मरण गर्दै भावुक बनेकी हुन् । ‘यो...