नागरिकता भन्ने वितिकै त्यो देशको स्वाधिनता, स्वतन्त्रता र आफ्नो निर्णयसँग सम्बन्धित हुन्छ । नेपालको हकमा यो लागु हुन्छ । संविधानलाई कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल नागरिकता सम्बन्धि ऐन २०६३ मा जन्मसिद्ध नागरिकताबारे जुन व्यवस्था थियो, त्यसलाई अहिलेको संविधानले खारेज गरेको छ । अहिलेको ऐनमा फेरि...
काठमाण्डु, २९ साउन – अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारणलाई करको मारमा पर्न नदिन सरकार सचेत रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले स्थानीय, प्रदेश र संघीय सरकारबीच देखिएको करसम्बन्धी विवाद छिट्टै समाधान गर्ने आश्वासन पनि दिए । उनले कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धी निर्णय लिएको...
काठमाण्डु, २९ साउन – सरकारले सांसदका लागि बजेटमार्फत विनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांसदलाई विकास खर्चका लागि छुट्टाइएको बजेट खर्च गर्न निश्चित मापदण्ड हुने गरी कार्यविधि बनाइएको मन्त्रालयका...
धनगढी, २९ साउन – प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व...
काठमाण्डु, २९ साउन – श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुलाई सरकारको नियम कानुनमा रहन चेतावनी दिएका छन् । उनले धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन नसक्ने अडान कसेका...
काठमाण्डु, २९ साउन – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनतालाई करको मारमा पारेको आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरिब जनतालाई करको मारमा पारेको आरोप लगाएका हुन् । संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले गरिब...
काठमाण्डु, २९ साउन – सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाईएको भन्दै त्यसलाई पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले स्थानीय करलाई वैज्ञानिक आधारमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी सांसदहरुले आ–आफ्ना क्षेत्रका विषयगत समस्यामा पनि सरकारको ध्यानाकर्षण...
काठमाण्डु, २९ साउन – स्थानीय तहले गरेको स्वैच्छाचारी करवृद्धिको निर्णयप्रति सांसदहरूले कडा विरोध जनाएका छन् । प्रतिनिधिसभाको मंगलवार बसेको बैठकको शून्य समयमा सांसहरूले सरकारको कर आतंकले सर्वसाधरण त्रसित बनेको भन्दै विरोध गरेका हुन् । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सरकारले सक्यो भने भुस्याहा कुकुरको...
काठमाण्डु, २९ साउन – नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले भक्तपुरमा भएको इन्काउन्टरको जवाफ गृहमन्त्रीसँग माग गरेकी छिन् । ११ वर्षीय निसान खड्काको अपहरणपछि हत्या भएको घटनामा दुई जना अपहरणकारी गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भएको भनिएपनि उक्त घटना शंकास्पद भएको प्रश्न उठ्दै आएको...
काठमाण्डु, २९ साउन – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै आधारभूत तहका जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीर रहेको बताए । इन्टरनेशनल ट्रेड युनियन कन्फ्ररिडेशन–एशिया प्यासेफिकद्वारा आज आयोजित नेपालमा सामाजिक सुरक्षासम्बन्धी राष्ट्रिय छलफल कार्यक्रमलाई...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम उच्चरण गरेको विषयलार्इ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार शीर्षक बनेका छन् । अमेरिकी राजनीति र अन्तरार्ष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र भुटानको नाम...
काठमाण्डु, २९ साउन – नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता...