राजनीति

‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

२०७५ साउन २९ गते १०:४७

सुर्खेत, २९ साउन – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि...

अन्ततः पूर्वएमाले र माओवादीको भागबन्डा मिल्यो, कसलाई कति ?

२०७५ साउन २९ गते १०:३६

काठमाण्डु, २९ साउन – भदौ दोस्रो सातासम्म एकीकृत भइसक्ने नेकपाका प्रदेश र जिल्ला कमिटीहरुमा लगभग बराबरीकै हैसियतमा भागबण्डा हुने भएको छ । जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा आमरुपमा बराबरीकै सिद्धान्तमा हुन लागेको हो । प्रदेश १ मा पूर्वएमाले...

तारेखमा रिहा भए राज्यमन्त्री शर्मा

२०७५ साउन २८ गते २२:०७

काठमाण्डु, २८ साउन–सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिक हत्या अभियोग लागेका प्रदेश नम्बर २ का सामाजिक कल्याण राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । सोमबार मध्याह्न महोत्तरी जिल्ला अदालतमा आफैँ हाजीर भएका राज्यमन्त्री शर्माको बयान र मुद्दाको बहसपछि उनलाई जिल्ला न्यायाधीश ब्रजेश...

समितिका सभापतिको निर्वाचन भदौ ५ मा

२०७५ साउन २८ गते १७:५४

काठमाण्डु, २८ साउन – प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिए । समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । उक्त निर्वाचनका लागि सङ्घीय...

हत्या अभियोग लागेका राज्यमन्त्रीलाई साधारण तारेखमा छाेडियाे

२०७५ साउन २८ गते १७:३७

काठमाण्डु, २८ साउन – सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या अभियोग लागेका २ नम्बर प्रदेश सरकारका राज्यमन्त्री अभिराम शर्मा अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत महोत्तरीले अभियुक्त शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । हत्या...

प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

२०७५ साउन २८ गते १७:२५

काठमाण्डु, २८ साउन – चन्दा लिएको आरोपमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा प्रकाण्डलाई रिहाइको माग गर्दै निवेदन दिएको उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले...

‘नागरिकता बसको टिकटभन्दा सस्तो’ भन्ने सांसदलाई गृहमन्त्रीले दिए गतिलाे जवाफ

२०७५ साउन २८ गते १७:०३

काठमाण्डु, २८ साउन –गृहमन्त्री रामबहादुर थापाले भारतसँगको खुला सीमा नियमन गर्न भारतसँग छलफल चलिरहेको बताएका छन् । प्रतिनिधिसभामा सोमवार नागरिकता पहिलो संशोधन विधेयकमा नेमकिपा सांसद प्रेम सुवालले पेश गरेको विरोधको सूचनामाथिको जवाफका क्रममा मन्त्री थापाले सीमा नियमन गर्ने सरकारको नीति रहेको बताएका हुन् ।...

प्रहरी हत्या प्रकरणः राज्यमन्त्रीको बयान सकियो

२०७५ साउन २८ गते १६:०२

जनकपुर, २८ साउन — सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माको बयान सकिएको छ । सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसम्पर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको छ । ११ बजेदेखि लिइएको बयान २...

रवीन्द्र अधिकारीलाई सांसदकाे प्रश्नः एयरपोर्टको लगेज कसले चोर्छ ?

२०७५ साउन २८ गते १५:५६

काठमाण्डु, २८ साउन – प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने कामदारहरुको लगेजबाट सामान चोरिएकोबारे प्रश्न उठाएका छन् । खाडी, युरोपेली र अन्य मुलुकबाट आउने युवाहरुको लगेज फोडेर सामान चोरिएकोबारेमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग सांसदहरुले प्रश्न गरेका हुन् । प्रतिनिधि सभाको...

पाँच महिनामा देउवाको नयाँ रेकर्ड, अ‍ोली सरकारले भेट्न सकेन

२०७५ साउन २८ गते १५:५०

काठमाण्डु, २८ साउन – पाँच महिले उपलब्धि सार्वजनिक गर्ने क्रममा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकार भन्दा आफ्नो सरकार मितव्ययी भएको दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । पूर्ववर्ती सरकारले ६ महिनाको अवधिमा वितरण गरेको आर्थिक सहायता, चन्दा र पुरस्कार (आसचपु) र आफ्नो नेतृत्वमा...

‘गरिब परिचयपत्र धनीले पाएका छन्, हुनेखानेले पाइरहेका छन्’

२०७५ साउन २८ गते १५:१४

काठमाण्डु, २८ साउन –सरकारले वितरण गरेको गरिब परिचय पत्र धनीले पाएको भन्दै सांसद्हरुले आलोचना गरेका छन् । सांसद् छक्क बहादुर लामाले हुम्ला जिल्लामा गरिब परिचय पत्र वितरणमा लापरवाही भएको बताए । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद् लामाले गरिबको परिचयपत्र धनीको हातमा...

बलात्कारीको अनुहार देखाउन सांसदको माग

२०७५ साउन २८ गते १५:०७

काठमाण्डु, २८ साउन – प्रहरीले विभिन्न अपराधमा पक्राउ पर्नेहरुको कालो कपडाले अनुहार छोपेर सार्वजनिक गर्दै आएको छ । प्रतिनिधि सभाकी एक सांसदले भने यो कार्यको विरोध गरेकी छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सानु सिवाले बलात्कार तथा यौनजन्य हिंसामा परेकाहरुको अनुहार टेलिभिजनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us