राजनीति

देश विकासबारे प्रधानमन्त्रीले गरे यस्तो ट्विट

२०७५ साउन २७ गते १६:४५

काठमाण्डु, २७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका छन् । आइतबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा स्रोत साधनको कमी नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समुचित प्रयोग गर्ने नीति बनाएर अघि बढ्ने बताएका छन्।...

स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

२०७५ साउन २७ गते १६:४१

चितवन, २७ साउन – उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय अस्पताल)अस्पताल बनाउने बताएका छन् । आइतबार भरतपुर अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले भरतपुर अस्पताल जिल्ला अस्पताल नभइ विशेषज्ञ सेवा दिने (टर्सरी) अस्पतालको रुपमा रहेको बताए । भरतपुर अस्पतालले टर्सरी...

कामपाको कामप्रति राजनीतिक दलको चासो बढ्दै

२०७५ साउन २७ गते १६:०६

काठमाण्डु,२७ साउन – काठमाण्डु महानगरपालिकाका पुनःनिर्माण र आर्थिक गतिवितिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् । केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी रानीपोखरीको पुनःनिर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिइन् । गत...

अन्ततः नागरिकसँग कर नलिइने, परराष्ट्रमन्त्रीले पारे खुलस्त

२०७५ साउन २७ गते १४:५२

भक्तपुर – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले नागरिकलाई दोहोरो कर नलगाउने बताएका छन् । रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिकलाई सहजता हुने गरी सरकारले काम गर्ने बताएका हुन् । मन्त्री ज्ञवालीले भने, ‘दोहोराे कर नागरिकले तिर्नु पर्दैन, त्यस्तो कर छ भने...

विदेशमा भएको भए यो टुरिस्ट हब हुन्थ्यो हाम्रोमा कवाड राख्ने थलो बन्योः मुख्यमन्त्री पोखरेल

२०७५ साउन २७ गते १४:००

बुटवल, २७ साउन – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्नेमा बहस हुनुपर्ने बताएका छन् । आइतबार बुटवलमा पत्रकारसँगको भेटघाटमा उनले राजधानी कहाँ बनाउने भन्ने सोँच्ने हो भने समस्या आउने दावी गरे । स्थायी राजधानी...

मिडियाकर्मीलाई प्रधानमन्त्रीकाे प्रश्नः के माइतीघर मण्डला जुलुस गर्ने ठाउँ हो त ?

२०७५ साउन २७ गते १३:०९

काठमाण्डु, २७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।i-5 प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना...

अर्थमन्त्रीले भनेः तिर्न नसक्नेलाई कर लाग्दैन

२०७५ साउन २७ गते १२:४८

काठमाण्डु, २७ साउन – अर्थमन्त्री डा. युवराज खतिवडाले तीर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट पारेका छन् । सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने बताएका हुन् ।उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा...

एक सातापछि प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

२०७५ साउन २७ गते १२:१३

काठमाण्डु, २७ साउन – एकसातापछि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्ने संघीय संसद सचिवालयले...

भरतसमशेरको निधनमा कांग्रेसले ३ दिन आधा झण्डा झुकाउने

२०७५ साउन २७ गते १२:०४

काठमाण्डु, २७ साउन – नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही साउन २७, २८ र २९ गते...

प्रधानमन्त्री ओलीद्वारा नेतृत्व प्रस्ताव

२०७५ साउन २६ गते २०:३०

काठमाण्डु, २६ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ...

हटलाइनबाट उर्जामन्त्री पुनलाई गुनासैगुनासा : ‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ’

२०७५ साउन २६ गते २०:१६

काठमाण्डु, २६ साउन–सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने...

बाबुराम भन्छन्– खड्ग विकलाई हथ्कडी लगाउनु निन्दनीय

२०७५ साउन २६ गते २०:०७

काठमाण्डु, २६ साउन– नयाँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई पक्राउ गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन् । क्रान्तिबाट आएका नेता सरकारमा रहेका बेला आफ्ना पूर्वसहकर्मीमाथि हथ्कडी लगाइनु गलत भएको उनले बताए । विप्लव नेतृत्वको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us