काठमाण्डु, २८ साउन – सत्तारुढ दलका सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिएका छन् । स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै उनले त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण...
काठमाण्डु, २८ साउन– नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले विमस्टेकमा सहभागी हुने आउने विदेशी पाहुनालाई काठमाण्डुका विभिन्न होटलमा राख्न माग गरेका छन् । उनले राजधानीको खाल्डाखुल्डीबारे व्यंग्य हान्दै सरकारसँग यस्तो माग राखेका हुन् । प्रतिनिधिसभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै थापाले बिमस्टेकमा...
काठमाण्डु, २८ साउन– नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका छोरी ज्वाईं जेकेन्द्र श्रेष्ठ बस व्यवसायमा लागेका छन् । जेकेन्द्रले काठमाण्डुको चक्रपथमा १० वटा बस सञ्चालनमा ल्याएका छन् । जेकेन्द्र आफैं बस समितिको अध्यक्ष छन् । ‘थिफ्र्ट मल्टी पर्पोज नामको कम्पनी’ मार्फत सञ्चालनमा...
काठमाण्डु, २८ साउन – राष्ट्रियसभाको आजको दोस्रो बैठकले पूर्व सांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले पारित गरेको हो । विसं २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा...
विराटनगर, २८ साउन – सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाण्डु उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री...
काठमाण्डु, २८ साउन – राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन)विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा...
महोत्तरी, २८ साउन –सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् । उनी असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते...
काठमाण्डु, २८ साउन – सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा दिगम्बर झालाई नियुक्त गर्ने तयारी गरेको छ । उनलाई पुननियुक्ति गर्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा केही पहिले नै पेश गरिसकेको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा उनलाई नियुक्ती गर्न लागिएको प्रधानमन्त्री...
काठमाण्डु, २८ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रिपरिषदका केही सदस्यलाई हटाउने तयारी गरेको चर्चा चलेको धेरै भयो । ओली सरकारको ६ महिने अवधि सन्तोषजनक नभएको टिप्पणी सत्तारुढ नेकपाभित्रै चलिरहेका बेला प्रधानमन्त्रीले मन्त्री फेर्ने तयारी गरेको दाबी बालुवाटार स्रोतको छ । खास गरी आफ्नै...
काठमाण्डु, २७ साउन– सात करोड चन्दा असुली आरोपमा केही दिनअघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबारे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको लाइन फरक परेका कारण प्रहरी अधिकारी हैरान भएका छन् । प्रहरीले विश्वकर्मालाई गत...
काठमाण्डु, २७ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई काठमाण्डु जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । चन्दा संकलनको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले थप ३ दिनको समय दिएको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुले...
काठमाण्डु, २७ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका छन् । आइतबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा स्रोत साधनको कमी नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समुचित प्रयोग गर्ने नीति बनाएर अघि बढ्ने बताएका छन्।...