राजनीति

शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छः शिक्षामन्त्री पोखरेल

२०७५ भदौ ४ गते १५:३६

काठमाण्डु, ४ भदौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताए । ‘उच्च शिक्षा लिएर पनि...

प्रकाण्डका विषयमा जिल्ला अदालत काभ्रेले गर्यो यस्तो निर्णय

२०७५ भदौ ४ गते १५:३३

काभ्रे, ४ भदौ – नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत काभ्रेले पुन ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आइतबार उनलाई ३ दिन अदालतमा राख्न आदेश दिएको थियोे । आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन...

‘सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गरियोस्’

२०७५ भदौ ४ गते १४:५५

काठमाण्डु, ४ भदौ – देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा...

राष्ट्रियसभा विशेष समयमा सांसदको गुनासोः कसले के भने ?

२०७५ भदौ ४ गते १३:१९

काठमाण्डु, ४ भदौ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरुले आरोप लगाए ।...

सरकारी टोलीलाई थुन्ने व्यवसायीमाथि आपूर्तिमन्त्रीको ‘एक्सन’

२०७५ भदौ ४ गते १३:०५

काठमाण्डु, ४ भदौ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी तरकारी बजार पुगेका छन् । व्यवसायीले अनुगमनमा अवरोध गरेपछि मन्त्री यादव आफै काठमाण्डुका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली लिएर कालीमाटी पुगेका हुन् । यादवले भनेका छन्, ‘एकाविहानै कालिमाटी बाज़ारमा विचौलियाको मारमा परेको...

बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

२०७५ भदौ ४ गते १२:१२

काठमाण्डु, ४ भदौ – राष्ट्रियसभा सदस्यहरुले मुलुकका विभिन्न स्थानका बाढी पहिरो पीडितलाई तत्काल राहत र विस्थापित परिवारलाई पुर्नस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनीहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठुलो धनमालको क्षति हुनुको...

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

२०७५ भदौ ४ गते १०:३३

काठमाण्डु, ४ भदौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित...

प्रदेशसभा सञ्चालन गर्न दक्ष कर्मचारीको अभाव

२०७५ भदौ ४ गते १०:१९

काठमाण्डु, ४ भदौ – सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिएका छन् । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई–दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला...

नेकपा विद्यार्थी संगठनः अध्यक्षमा रञ्जित तामाङ र ऐन महर सिफारिस !

२०७५ भदौ ४ गते ७:४०

काठमाण्डु, ४ भदौ– तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई...

राजपा उपाध्यक्षले प्रधानमन्त्रीलाई ५ हजार जरिवाना तिराउनुपर्छ भनेपछि…

२०७५ भदौ ३ गते १७:५९

काठमाण्डु, ३ भदौ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता वृषेशचन्द्र लालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित अनधिकृत रुपमा प्रदेश नम्बर २ को सभामा हिजो सम्बोधन गरेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

प्रधानमन्त्री ओलीको ६ महिने कार्यकाल पूर्ण सफल ः पाण्डे

२०७५ भदौ ३ गते १७:५६

काठमाण्डु, ३ भदौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् । उनले भने,‘ओली सरकारले सम्पूर्ण शक्ति मुलुक र जनताको विकास...

‘पाइलट’ बन्ने तयारी गरेका प्रचण्डको ‘लाइफ’ किन मोडियो ?

२०७५ भदौ ३ गते १७:१७

काठमाण्डु, ३ भदौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताएका छन् । आफ्नो व्याक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेको भन्दा फरक ठाउँमा आएको महसुस भएको बताएका हुन् । राजधानीमा आइतबार एक उपन्यासको विमोचन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us