काठमाण्डु,५ भदौ – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने निगमको लक्ष्य छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा...
विराटनगर, ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए । उनले राजश्व र करका विषयमा...
विराटनगर, ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास...
काठमाण्डु, ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसाधारणले ‘खड्गप्रसाद नभई करप्रसाद भन्न थालेका छन्’ भन्ने कांग्रेस सांसद अमरेशकुमार सिंहको भनाइप्रति नेकपाका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् । करको विषयलाई लिएर भइरहेको होहल्ला आवश्यक नभएको उनको दाबी छ । ‘स्थानीय तहको करका बारेमा...
काठमाण्डु, ५ भदाै – नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्री र सिभिल अस्पतालकी कर्मचारीबीचको विवाद सतहमा आएको छ । सांसद झाँक्रीले अस्पतालकी कर्मचारी प्रतिभा पन्तले आफूलाई रिर्पोट नदिएको भन्दै फेसबुकमा फोटोसहितको स्टाटस पोस्ट गरेकी थिइन् । सांसद झाँक्रीले आफ्नो तस्वीरसहित पोस्ट गरेर चरित्र हत्या...
काठमाण्डु, ५ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई नेतालाई पदाधिकारीमा नियुक्त गरेका छन् । अध्यक्ष थापाले भाष्कर भद्रालाई महामन्त्री र उद्धव पौडेललाई कोषाध्यक्षमा मनोनित गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष थापाले दुवै नेतालाई विधान...
विराटनगर, ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा वायोग्यास उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाले । उनले...
काठमाण्डु, ५ भदौ – नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आतंकवादी क्रियाकलाप गरेको बताएका छन् । मंगलबार संसद बैठकमा बोल्दै उनले विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजनीतिको आवरणमा आतंकवादी र लुटपाट गरेको आरोप लगाए । पक्राउ परेका प्रकाण्डको गत...
काठमाण्डु, ५ भदौ – सत्तारुढ नेपाल पार्टी का सांसद खगराज अधिकारीले माइतीघर मण्डलामा ‘नाङ्गो प्रदर्शन’ भएको टिप्पणी गरेका छन् । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले बलात्कारीलाई हैदसम्मको कारबाही गर्नुपर्ने बताए । उनले संविधानमा फाँसीको व्यवस्था गर्न तयार हुनुहुन्छ ? भनेर...
काठमाण्डु, ५ भदौ – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् । मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे...
काठमाण्डु, ५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै छन् । विराटनगर महानगरपालिका–१४ मा पाइपबाट घरघरमा ग्यास जडानको उद्घाटन तथा निरीक्षण गर्न प्रधानमन्त्री ओली त्यता जान लागेका हुन् । मंगलबार प्रधानमन्त्री ओली विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले...
काठमाण्डु, ५ भदौ – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला कमिटी एकीकरणको प्रक्रिया तीव्र पारिएको छ । नेकपाले पार्टी एकताको प्रस्ताव तयार गर्न गठित कार्यदललाई भदौ ७ गतेसम्मका लागि समय थप गरिएकोमा प्रदेश ७ मा ७...