काठमाण्डु, ७ भदौ – वर्तमान सरकार गठन भए पछि आर्थिक समृद्धि र विकासको लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले त्यसका लागि केही आधारहरु समेत तयार पारेको छ । नेपालको सन्दर्भमा आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको...
जनकपुरधाम, ७ भदौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिए । जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको धारणा राखे । मन्त्री...
काठमाण्डु, ७ भदौ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतबाट आयात भइरहेको बिजुलीलाई औषधिको रुपमा लिन आग्रह गरेका छन् । बिजुलीको आयात दीर्घकालिन नभएको तर तत्कालको फाइदाका लागि यो औषधिजस्तै भएको उनको भनाइ छ । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले बिजुली आयातकै...
काठमाण्डु, ७ भदौ —नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने बताएका छन् । बिहीबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौँ वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने गरेको उल्लेख...
काठमाण्डु, ७ भदौ – कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छनविनको बारेमा नेकपा नेताहरुले गृहमन्त्रीको ध्यानआकर्षण गराएका छन् । नेकपाका स्थायी समिती सदस्य एंवम् पुर्वमन्त्री लेखराज भट्टले घटनाको सत्य तथ्य छानविन गर्न गृहमन्त्री रामबहादुर थापालाई भेटी गृहमन्त्रालयबाटै उच्चस्तरीय समिती बनाइदिन...
काठमाण्डु, ७ भदौ – सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न आज ४ बजे संवैधानिक परिषदको बैठक बस्दैछ । बैठकले सर्वोच्च अदालतमा तीन वर्ष स्थायी भएर काम गरिसकेका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दैछ । यसअघि प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले वरिष्ठतम न्यायाधीश...
झापा, ६ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पुरानो युगको अन्त्य भई विकासको नयाँ युगको शुरुआत भएको बताएका छन् । बुधबार झापा गौरादहमा आयोजित नागरिक अभिनन्दन समारोहमा उनले भने, ‘पछौटेपनको युग अब अन्त्य भई विकासको नयाँ युगको शुभारम्भ भइसकेको छ ।’ प्रधानमन्त्री ओलीले जनताले...
काठमाण्डु, ६ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त भएका व्यक्ति तथा...
ललितपुर, ६ भदौ – नेकपा निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सम्वन्धन प्राप्त कलेजले विद्यार्थीलाई १०% छात्रवृत्ति दिनुपर्ने माग गरेको छ । बुधबार डिन कार्यालयममा ज्ञापनपत्र वुझाउँदै क्रान्तिकारीले भनेको छ, ‘त्रिवि अन्तर्गत आईओईका सम्वन्धन प्राप्त कलेजहरुले १०% विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति कलेजमा...
काठमाण्डु, ६ भदौ – नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले पत्रकार सम्मेलन गरेर युएसए आईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै...
काठमाण्डु, ६ भदौ– संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशीमाथि महाअभियोग लगाउने तयारी भएको छ । समितिको दुई तिहाइबाट अस्वीकृत भए पनि हालसम्म जोशी नै कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा छन् । संसदीय समितिबाट अस्वीकृत भएपछि राष्ट्रपटिबाट १५ दिनको बिदा स्वीकृत गराएर घरमै बसेका...
दमक, ६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक...