राजनीति

प्रधानन्यायाधीश नियुक्तमा शेरबहादुर देउवाको ‘यू टर्न’ देखेर केपी ओली छक्क

२०७५ भदौ ७ गते २२:०६

काठमाण्डु, ७ भदौ– संवैधानिक परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको परिषद बैठकले वरिष्ठताका आधारमा मिश्रको नाम सिफारिस गरेको हो । हाल बिदामा रहेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि नयाँ...

विप्लवका प्रवक्ता प्रकाण्ड तेश्रोपटक पक्राउ

२०७५ भदौ ७ गते २१:४४

काठमाण्डु, ७ भदौ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी...

कञ्चनपुरका सीडीओ र एसपी फेरिए, अधिकारी र कठायतलाई पठाइयाे

२०७५ भदौ ७ गते १७:१४

काठमाण्डु, ७ भदौ – गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता...

काङ्ग्रेस महामन्त्री खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

२०७५ भदौ ७ गते १७:००

काठमाण्डु, ७ भदौ – नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ ९८० बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन...

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

२०७५ भदौ ७ गते १५:४०

काठमाण्डु, ७ भदौ – प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले...

निर्मला हत्या काण्डः संसदमै कड्कीए यी सांसद

२०७५ भदौ ७ गते १५:३५

काठमाण्डु, ७ भदौ – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले...

प्रतिनिधिसभा: शून्य समयमा बोल्दै सांसदहरुले के भने ?

२०७५ भदौ ७ गते १५:१५

काठमाण्डु, ७ भदौ – प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद विमला नेपालीले काठमाण्डु उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गरिन्...

दानवीरको नाममा अस्पतालको नाम !

२०७५ भदौ ७ गते १५:०६

नेपालगञ्ज, ७ भदौ – भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने, ‘प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको यो अस्पतालको स्तरोन्नति प्रक्रिया मैले अघि बढाइसकेको छु ।’...

कञ्चनपुर घटनाबारे गृहमन्त्रीले भनेः आजै छानबिन समिति गठन गर्छु

२०७५ भदौ ७ गते १४:५४

काठमाण्डु, ७ भदौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । साथै उनले छानबिन समिति गठन गर्ने तयारी गरिएको बताए । बिहीबार प्रदेश ७ का सांसदलगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने...

कञ्चनपुरमा गोली चलेपछि गृह मन्त्रालयले गर्यो यस्तो तयारी

२०७५ भदौ ७ गते १४:३३

काठमाण्डु, ७ भदौ – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या र प्रहरीको अनुसन्धानबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाउने भएको छ । निर्मलाको बलात्कारपछि हत्याका सम्बन्ध प्रहरीले राम्ररी अनुसन्धान गरेर मुख्य अभियुक्त खोज्नुको साटो नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले आन्दोलन...

ओली सरकारसँग सुजाताको यस्तो चाहना भएपछि…

२०७५ भदौ ७ गते १३:५८

काठमाण्डु, ७ भदौ – नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले केपी ओली सरकार सफल भएको हेर्न चाहेको बताएकी छन् । आज संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै कोइरालाले अहिले नेकपाको दुई तिहाइको सरकार भएकोले कांग्रेसले पनि साथ दिएको बताइन् । ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले...

कांग्रेस सांसदले ३३ किलो सुन खोजेपछि…

२०७५ भदौ ७ गते १३:५१

काठमाण्डु, ७ भदौ – नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले संसदमा ३३ किलो सुनबारे संसदमा प्रश्न गरेका छन् । आजको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले ३३ किलो सुनबारे प्रश्न गरेका हुन् ।‘३३ किलो सुन काण्डले राम्रै चर्चा पायो । तर सुन कहाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us