राजनीति

बिम्स्टेकको कार्यक्रमः हायात होटलमा डिनर, गोकर्ण रिसोर्टमा रिट्रिट

२०७५ भदौ ८ गते १६:१५

काठमाण्डु, ८ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको छ । शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पु¥याउन युद्धस्तरमा काम भइरहेको छ...

विदेश उड्न लागेका पूर्वमाओवादी लडाकुलाई विमानस्थलबाट फर्काइयो

२०७५ भदौ ८ गते १५:५०

काठमाण्डु, ८ भदौ – विदेश जान लागेका माओवादीका पूर्वबालसैनिक लेनिन बिष्टलाई विमानस्थलबाट फर्काइएको छ । अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन थाइल्यान्ड जान लागेका विष्टलाई अध्यागमन विभागले फर्काएको हो । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ बजे पुग्दा उनलाई गृहमन्त्रालयको आदेशमा अध्यागमन विभागले पासपोर्टमा छाप...

शेरबहादुरकाे प्रस्तावः आमाको संरक्षण गर्न मृत्युदण्डको कानून बनाउँ !

२०७५ भदौ ८ गते १४:१८

काठमाण्डु, ८ भदौ – पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारमा पर्ने बताएका छन् । शुक्रबार महिला हिंसाविरुद्ध संसदमा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री तामाङले मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताए । ‘हामीले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त...

काङग्रेस महासमिति बैठकको तयारीमा

२०७५ भदौ ८ गते १३:१४

काठमाण्डु, ८ भदौ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुङ्गो लगाउनुका...

अाउँदै गरेकाे बिम्स्टेकबाट नेपालले के फाइदा लिन्छ ?

२०७५ भदौ ८ गते १२:५८

काठमाण्डु, ८ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई वैभवशाली बनाउन आगामी साता सात देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन काठमाण्डुमा हुँदैछ । दक्षिण एशियाली पाँच र दक्षिणपूर्वी एशियाली दुई मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको चौथो शिखर सम्मेलनले क्षेत्रीय कूटनीतिमा...

कञ्चनपुर घटनाबारे विवेकशीलले मुख खोल्यो

२०७५ भदौ ८ गते १२:३८

काठमाण्डु, ८ भदौ – विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको...

महिला हिंसा अन्त्य गर्न पुरुष सांसदको साथ, बलात्कारीलाई आजीवन कारावास

२०७५ भदौ ८ गते १२:२६

काठमाण्डु, ८ भदौ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ नेकपा...

गोली लागेका अर्जुनलाई भेट्न गृहमन्त्री टिचिङमा, दाजु योगेन्द्रलाई बादलले के भने ?

२०७५ भदौ ८ गते १२:१२

काठमाण्डु, ८ भदौ – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डाराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनलाई राखिएको महाराजगञ्जस्थित शिक्षण अस्पतालमै पुगेर गृहमन्त्री थापाले भण्डारीको अवस्थाबारे जानकारी लिएका हुन् । पिड्युँलामा लागेको गोली निकाल्न अपरेशनका क्रममा उनलाई बेहोस बनाइएका कारण बेहोसी अवस्थामा...

प्रकाण्डलाई नुवाकोट ल्याइयो

२०७५ भदौ ८ गते ११:५३

नुवाकोट, ८ भदौ – नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । गत...

सानेपामा कांग्रेस बैठक जारी, यस्ता विषयमा छलफल हुँदै

२०७५ भदौ ८ गते ११:३०

काठमाण्डु, ८ भदौ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपामा सुरु भएको छ । महाधिवेशन भएको साढे दुई वर्षसम्म पनि विभिन्न विभागले पूर्णता नपाएको भन्दै आलोचना भइरहेका बेला कांग्रेस बैठक बस्न लागेको हो । पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु बैठकमा महाधिवेशन तयारीबारे...

ऊर्जामन्त्रीको निर्देशनः समयमा आयोजना नसक्नेलाई ‘टेण्डर’ नदिनुस्

२०७५ भदौ ८ गते १०:३८

काठमाण्डु, ८ भदौ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दबाब र प्रभावका आधारमा परियोजना छनोट हुने दिन गएको बताएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ऊर्जामन्त्री पुनले अब प्राथमिकताका आधारमा मात्र परियोजना...

प्रकाण्ड पक्राउ परेपछि विप्लवले निकाले यस्तो विज्ञप्ति

२०७५ भदौ ८ गते १०:२२

काठमाण्डु, ८ भदौ – सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् । उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । विप्लवले भनेका छन्,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us