राजनीति

जब भीम रावल र लेखराज भट्ट दलबलसहित बालुवाटार पसे…

२०७५ भदौ ९ गते २१:१२

काठमाण्डु, ९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी नकेपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद...

भारत र चीनबाट मेट्रो रेल ल्याउँछौँः प्रधानमन्त्री

२०७५ भदौ ९ गते १७:१९

भक्तपुर, ९ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताएका छन् । भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उनले भने, ‘भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने...

कञ्चनपुर घटनाका घाइतेलाई काठमाण्डु ल्याउन गृहमन्त्रीको निर्देशन

२०७५ भदौ ९ गते १५:३०

काठमाण्डु, ९ भदौ – कञ्चनपुर घटनाका घाइते उमेश देउवालाई थप उपचारका लागि काठमाण्डु ल्याइँदै छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत देउवालाई शिक्षण अस्पताल काठमाण्डु ल्याउन लागिएको हो । उनलाई नेपाली सेनाको विमानमा काठमाण्डु ल्याइँदै छ ।...

सुन्दर र सभ्य परिचयका लागि सरसफाइः मुख्यमन्त्री शाही

२०७५ भदौ ९ गते १२:५६

सुर्खेत, ९ भदौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताएका छन् । नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज...

परम्परागत खेती अन्त्य हुन्छः प्रदेश कृषिमन्त्री लामा

२०७५ भदौ ९ गते १२:१२

सिन्धुली, ९ भदौ – नेपालमा परम्परागत कृषि प्रणालीका कारण किसान निरास भएकाले अब परम्परागत खेती प्रणालीको अन्त्य हुने प्रदेश नं ३ का कृषिमन्त्री दावादोर्जे लामाले बताएका छन् । आज सिन्धुलीमा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पछिल्लो समयमा किसानमा निरासा उत्पन्न भएकाले अबको सरकारले किसानलाई कृषि...

निर्मला पन्त हत्या प्रकरणमा बाबुरामको ‘ट्वीट’

२०७५ भदौ ९ गते ११:३९

काठमाण्डु, ९ भदौ – १३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उनले शनिबार विहानै सामाजिक संजालमार्फत ट्वीट गर्दै निर्मला पन्तको जस्तो नियती कसैले भोग्नु नपरोस् भनेका छन् । उनले समाजमा निर्धक्क...

निर्मला हत्या प्रकरणः नेकपाले लियो कठोर निर्णय

२०७५ भदौ ९ गते १०:५९

काठमाण्डु, ९ भदौ – नेपाल कमक्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको आकस्मिक बैठक शनिबार विहान बालुवाटारमा सम्पन्न भएको छ । फाइल फाेटाे कञ्चनपुर घटनाका सम्बन्धमा छलफल र आवश्यक निर्णय गर्न आकस्मिक बैठक बोलाइएको हो । बैठकले कञ्चनपुर घटनामा शंकाको दायरामा रहेका सबैलाई अनुसन्धान गर्न र...

कञ्चनपुरको स्थिति साम्य बनाउन सर्वदलीय बैठक बोलाइयो

२०७५ भदौ ९ गते १०:३२

भीमदत्तनगर, ९ भदौ – कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौँ प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन...

वाह ! मातृका यादव, तरकारीको मूल्य घटाएरै छाडे

२०७५ भदौ ९ गते ५:२४

काठमाण्डु, ९ भदौ– बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता...

ओली सरकारका दुई मन्त्रीबीच देखियो यस्तो द्वन्द्वः केपी ओली र प्रचण्ड अप्ठेरोमा

२०७५ भदौ ८ गते २०:०५

काठमाण्डु, ८ भदौ– काठमाण्डुको कालिमाटीस्थित तरकारी बजारमा केही दिनअघि भएको अनुगमनको विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच मनमुटाव देखिएको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै कृषिमन्त्री चक्रपाणि खनाल बलदेवबीच दूरी बढेको छ । केही दिनअघि बजार अनुगमनमा गएको...

प्रकाण्डले भनेः स्काभेटर जलेको मलाई थाहा छैन्

२०७५ भदौ ८ गते १७:२६

नुवाकोट, ८ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाण्डुबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो ।...

पर्यटनले भनेः जनशक्ति उत्पादन गर्ने संस्थाको अभाव भयो

२०७५ भदौ ८ गते १६:४०

काठमाण्डु, ८ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनसम्बन्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको अभाव रहेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई मानित पर्यटन विश्वविद्यालयको रुपमा विकास तथा सुदृढीकरण गर्न आयोजित अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रका विभिन्न विधालाई शैक्षिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us