राजनीति

मेयर र उपमेयरसँग रामचन्द्रले भनेः कांग्रेस धेरै खस्कियो !

२०७५ भदौ ११ गते ११:५१

काठमाण्डु, ११ भदौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको धर्म नै पक्षपात गर्नु रहेकोे आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको नगर प्रमुख–उपप्रमुखसँगको अन्तरसम्वाद कार्यक्रममा उनले कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने रहेको भन्दै कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्नेमा जोड दिए...

आफ्ना जनप्रतिनिधिलाई देउवाकाे निर्देशनः कर लिँदा ध्यान दिनुस्

२०७५ भदौ ११ गते ११:४३

काठमाण्डु, ११ भदौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको...

निर्मला हत्या काण्डमा भिमदत्त पुगेर कांग्रेसले मुख खोल्यो

२०७५ भदौ ११ गते ११:३३

महेन्द्रनगर, ११ भदौ – बञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या काण्डमा शून्यबाट निष्पक्ष छानबिन गरिनुपर्ने पूर्व मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले माग गरेका छन् । सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै बलायरले सुरुदेखि नै घटनाको अनुसन्धान फितलो भएको बताए । उनले भने,...

सडक निर्माणमा काँंग्रेस सक्रिय

२०७५ भदौ ११ गते ११:०१

दोलखा, ११ भदौ – यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँगे्रस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्न सक्ने गरी निर्माण गरेको...

कालिमाटीपछि मातृका यादवले हाने बल्खुको तरकारी बजार

२०७५ भदौ ११ गते ७:०८

काठमाण्डु, ११ भदौ– कालिमाटी तरकारी बजारको अनुगमन गरेर अनियन्त्रित मूल्य घटाउन सफल भएका बाणिज्य तथा आपूर्तिमन्त्री माृतका यादवले सोमबार (आज) बिहानै बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसहित यादव सोमबार बिहान पाँच बज्नुअघि नै...

शेरबहादुर देउवाले संसदमा राम्रो भाषण गरे !

२०७५ भदौ १० गते २३:०३

काठमाण्डु, १० भदौ– प्रमुख प्रतिपक्षी काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारामाथि कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयमाथि गोली बर्साएर सरकारले पीडितमाथि अन्याय गरेको आरोप लगाएका छन् । आइतबार संसद बैठकमा विशेष समय लिएर बालेका देउवाले मुलुकका...

विप्लवका प्रवक्ताबारे सर्वोच्चबाट आयो यस्तो आदेश

२०७५ भदौ १० गते २२:१०

काठमाण्डु, १० भदौ– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह...

काँग्रेसले जितेका स्थानीय तहमा कर हटाइँदै

२०७५ भदौ १० गते २२:०५

विराटनगर, १० भदौ– नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु आरोप लगाए ।...

मन्त्री ज्यू ! महिना दिनमै ट्रान्सफर्मर किन पड्कन्छ ?

२०७५ भदौ १० गते १६:५७

काठमाण्डु, १० भदौ – ‘मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?’ पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गरे । मन्त्री पुनले...

दुई विधेयक छलफलका लागि समितिमा

२०७५ भदौ १० गते १६:५७

काठमाण्डु, १० भदौ – प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको ‘जनस्वास्थ्य विधेयक, २०७५’ र मन्त्री राईले नै प्रस्तुत गरेको ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’...

कांग्रेसका जनप्रतिनिधिलाई गच्छदारले दिए गतिलो सुझाव

२०७५ भदौ १० गते १६:५२

मोरङ, १० भदौ — कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले स्थानीय तहका जनप्रतिनिधिले गरिब जनताको जनप्रतिनिधि भएर काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले नेपाली जनता गरिब भएकोले न्यूनतम कर लिएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । ‘कांग्रेसको टिकट लिएर जित्ने जनप्रतिनिधिहरुले जनतासँग...

जब संसदमा सुजाता काेइरालाले ‘बाटो’ काटिन्…

२०७५ भदौ १० गते १६:४२

काठमाण्डु, १० भदौ – सभामुख कृष्णबहादुर महराले संसदमा बाटो नकाट्न सांसदहरुको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदहरुले बोलिरहेका बेला कांग्रेस सांसद सुजाता कोइरालासहितका केही सांसदहरुले ओहोरदोहोर गरेपछि सभामुख महराले यस्तो ध्यानाकर्षण गराएका हुन् । सभामुख महराले ‘विशेष सूचना जारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us