राजनीति

प्रचण्डले भनेः पार्टी एकता फोहोर सफा गर्ने स्वीमिङ पुल

२०७५ भदौ ११ गते १६:१९

काठमाण्डु, ११ भदौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई आफूहरुभित्र जमेको फोहोर सफा गर्ने ठूलो स्वीमिङ पुलका रुपमा बुझ्न आह्वान गरेका छन् ।p सोमबार सर्लाही काठमाण्डु सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको सर्लाहीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी...

देखेको कुरा लेख्नुहोस्ः प्रधानमन्त्री

२०७५ भदौ ११ गते १५:५५

काठमाण्डु, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भने,...

बिम्स्टेकः वरिष्ठ अधिकारीको बैठक भोलि, यस्तो छ कार्यतालिका

२०७५ भदौ ११ गते १५:२८

काठमाण्डु, ११ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक भोलि बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्नु...

कुलप्रसाद कोइराला प्रधानमन्त्रीलाई ढाँटेर क्यानडा उड्न लागेको खुलासा

२०७५ भदौ ११ गते १५:०९

काठमाण्डु, ११ भदौ –प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला गत असारमा क्यानडा जानबाट बञ्चित भएकाबारेमा आफूलाई थाहा नभएको बताएका छन् । प्रधानमन्त्रीले उनको क्यानडा भ्रमणलाई ‘असारे भिजिट’ को संज्ञा दिएका हुन् । सोमबार बिहान प्रधानमन्त्रीले पत्रकारहरुसँग कुरा गर्दै उपकुलपति कोइरालासहित...

नेकपाः जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’

२०७५ भदौ ११ गते १४:३४

काठमाण्डु, ११ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानून व्यवसायी सङ्गठनको एकतापछि बन्ने सङ्गठनको नाम फेरिएको एकता कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिए...

सरकारले हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्नु गलतः गगन थापा

२०७५ भदौ ११ गते १४:२६

काठमाण्डु, ११ भदौ – नेपाली कांग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाण्डुमा आयोजित सरोकारवालासँगको सामूहिक छलफलमा थुप्रै कुरा छुटने भएकाले हतारोमा...

गृहमन्त्रीका राजनीतिक सल्लाहकार विवादमाः ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री

२०७५ भदौ ११ गते १३:४६

काठमाण्डु, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लेनिन विष्टलाई विदेश जानबाट रोकेको विषयमा चर्चामा आउँदै गर्दा वीर अस्पताल, ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारी अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालय लगेको विषयलाई जोडतोडका साथ उठान गर्ने भएका छन् । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य...

निर्मला हत्याबारे बोलेका प्रधानमन्त्रीले गरे अर्को ट्वीट

२०७५ भदौ ११ गते १३:२७

काठमाण्डु, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भएको आफैं देखेमा वा कसैले प्रमाण ल्याएमा कारबाहीको कदम चाल्ने बताएका छन् । सोमबार दिउँसो एक ट्वीट गर्दै उनले नातागोता वा आफन्त भन्दैमा कारबाही नरोकिने पनि जिकिर गरे । भ्रष्टाचार भएको आफै देखेमा, प्रमाणबाट पुष्टि...

नेकपा जिल्ला अध्यक्षमा पिताम्बर भुसाल

२०७५ भदौ ११ गते १२:३८

अर्धाखाँची, ११ भदौ – नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको अध्यक्ष नेता पिताम्वर भुसाल सिरफारिस भएका छन् । भुसालको नाम सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको हो । त्रिभुवन विश्व विद्यालयबाट समाज शास्त्रमा स्नातकोत्तर गरेका भुसालको आगमनले पार्टी बौद्धिक दिशामा अग्रसर हुने अधिकांशको बुझाई छ । २०५४ सालदेखि...

लेनिन प्रकरणः गृहमन्त्री बादललाई प्रधानमन्त्रीले साेधे २४ घण्टे स्पष्टिकरण

२०७५ भदौ ११ गते १२:२८

काठमाण्डु, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकाएकोबारे गृहमन्त्री रामबहादुर थापा बादलसँग स्पष्टिकरण माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रीलाई निर्देशन दिएका हुन् । सोमबार बिहान सम्पादकहरूसँगको भेटमा...

निर्मला हत्या प्रकरणः अन्ततः प्रधानमन्त्रीले लिए ‘एक्सन’

२०७५ भदौ ११ गते १२:०३

काठमाण्डु, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको बताएका छन् । सोमबार विहान मुख्य सञ्चारमाध्यमका सम्पादकहरु संगको छलफलमा उक्त घटनालाई त्राशदीपूर्ण भन्दै ओलीले हालसम्म प्रहरी अनुसन्धान प्रति विश्वास गरिएको र थप अध्ययन्...

दर्ता विधेयकको अवस्था

२०७५ भदौ ११ गते ११:५५

 काठमाण्डु, ११ भदौ – नेपालको संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धितसहित १८ महत्वपूर्ण विधेयक विभिन्न संसदीय समितिमा अहिले छलफलको क्रममा रहेको छ । सङ्घीय संसद्को विधेयक शाखाका अनुसार भूमि सम्बन्धी ऐन २०२१ लाई सशोधन गर्न बनेको विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us