राजनीति

म्यानमारका राष्ट्रपति लुम्बिनी पुगे, पर्यटमन्त्रीले दिए मायाको चिनो

२०७५ भदौ १३ गते १२:३३

लुम्बिनी, १३ भदौ – म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिन पुगेका छन् । काठमाण्डुबाट चार्टड विमानमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति मिन्ट त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए । लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त...

मर्यादाक्रमको पर्खाइमा प्रदेशसभा सदस्य

२०७५ भदौ १३ गते १२:१७

धनगढी, १३ भदौ – प्रदेश नं ७ प्रदेशसभाका सदस्यहरु सरकारले तोक्ने मर्यादाक्रमको नयाँ व्यवस्थाको पर्खाइमा छन् । यो पर्खाइकै कारण प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बैठकमा टेबुल भएर पनि थप कारवाही अगाडि बढ्न नसकेर लामो समयदेखि सम्बन्धित समितिमा अड्किएर रहेको छ...

बादललाई गृहबाट हटाएर रक्षामन्त्री, ईश्वर गृहमा, मातृकालाई बर्खास्त गरेर जनार्दन ल्याउने तयारी !

२०७५ भदौ १३ गते ११:३१

काठमाण्डु, १३ भदौ–प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेको हल्ला चलेको छ । कहिले मन्त्रीहरुको सर्टिफिकेट बनाएर त कहिले प्रधानमन्त्रीहरुलाई मन्त्रीहरुका कुरा लगाएर विवादमा आइरहेका प्रधानमन्त्रीको सचिवालयका केही जिम्मेवार व्यक्तिहरु नै फेरि केही मन्त्रीको बर्खास्ती र केहीको सरुवा हुन...

डोल्पाबाट चुनाव लड्न लागेका वामदेवलाई मतादाताबाटै झट्का

२०७५ भदौ १३ गते ११:१४

डोल्पा, १३ भदौ – पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई कुनै पनि हालतमा सांसद पदबाट राजीनामा नदिन मतदाताले दबाब दिएका छन् । नेकपाले राज्यमन्त्री बुढालाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने तयारी गरेसँगै त्यहाँका मतदाताले दबाब दिएका हुन् । पार्टीको यही म्यान्डेट बोकेर गृहजिल्ला...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

२०७५ भदौ १३ गते १०:३६

काठमाण्डु, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन...

भुटानका अन्तरिम सरकार प्रमुख काठमाण्डु ओर्लिए

२०७५ भदौ १३ गते १०:३४

काठमाण्डु, १३ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन मंगलबार बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाण्डु आएका छन् । भुटानका प्रधानन्यायाधीशसमेत रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री...

सभामुखलाई किन पक्रियो प्रहरीले ?

२०७५ भदौ १२ गते २२:०६

काठमाण्डु¸१२ भदौ–पछिल्लो समय सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीप्रति कडा रबैया अपनाउन थालेको छ । प्रवक्ता खड्गबहादुर विकसहित करिब एक दर्जन केन्द्रीय नेता जेलमा रहेका बेला प्रहरीले नृत उमा भुजेल ‘शिलु’ लाई राजधानीबाट मंगलबार पक्राउ गरेको छ । भुजेल चन्द नेतृत्वको पार्टीले गठन...

प्रतिनिधिसभा बैठकमा छ वटा विधेयक पेश

२०७५ भदौ १२ गते १७:३९

काठमाण्डु, १२ भदौ – प्रतिनिधिसभाको आजको बैठकमा मौलिक हक कार्यान्वयन गर्र्नेलगायतका विभिन्न छवटा विधेयक पेश गरिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ पेश...

राष्ट्रियसभाका सभापति निर्विरोध निर्वाचित, शपथग्रहण भोली

२०७५ भदौ १२ गते १७:३१

काठमाण्डु, १२ भदौ – राष्ट्रिय सभाअन्तर्गत् गठित चारओटा विषयगत समितिमध्ये तीन समितिहरुका सभापति निर्विरोध निर्वाचित भएका छन् । बुधबार निर्वाचन हुने भनिए पनि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम १ बमोजिमको निर्वाचनका लागि बुधबार बिहान...

कालोधन लुकाउनेका लागि अायाे नयाँ विधेयक

२०७५ भदौ १२ गते १६:५६

काठमाण्डु, १२ भदौ – गृहमन्त्री रामबहादुर थापा बादलले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कालो धनलाई संरक्षण नगर्ने जिकिर गरेका छन् । संसदमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कालो धनलाई ढाकछोप गर्ने गरी विधेयक आएको भए त्यसलाई सच्याउनुपर्ने उनले बताए ।विधेयकले भष्टाचार र अवैध कारोबारबाट...

सांसदको प्रश्नमा प्रधानमन्त्रीले दिए यस्तो जवाफ

२०७५ भदौ १२ गते १६:३९

काठमाण्डु, १२ भदौ – प्रधानमन्त्री केपी शर्माले, कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन र मुलुकका समसामयिक विषयमा आज सदनलाई जानकारी दिएपछि सांसदले प्रधानमन्त्री ओलीसँग भ्रष्टाचार, महिला हिंसा,...

सातै प्रदेशमा अब ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

२०७५ भदौ १२ गते १६:३१

काठमाण्डु, १२ भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए । निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us