काठमाण्डु, १४ भदौ – बिमस्टेकको १४ औँ शिखर सम्मेलनमा भाग लिन आएका सबै शीर्ष पाहुनालाई राष्ट्रपति विद्या भण्डारीले दिवा भोजको आयोजना गरेकी छन् । उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरे । बिमस्टेक शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र...
काठमाण्डु, १४ भदौ – नेपाल कन्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो ।...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगेका छन् । उालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।...
काठमाण्डु, १४ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा केहीबेर अघि ओली र हसिनाबीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हसिना बिम्स्टेकको चौथो शीखर...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा...
काठमाण्डु, १४ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखको स्वागत गरेका छन् । आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाण्डुमा अवतरण गरेको सन्दर्भमा उनीहरूलाई...
काठमाण्डु, १४ भदौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउन निस्कन खोज्दा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । नेपाललाई सादा पोशाकमा खटिएका प्रहरीले बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेका हुन् । मोदी आउने समयमा विमानस्थल बाहिरको सडकमा कालो झण्डा देखाउने तयारी...
काठमाण्डु, १४ भदौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेकको चौथो सम्मेलनका लागि बिहीबार बिहान काठमाण्डु ओर्लिएका छन् । उनी काठमाण्डु ओर्लिनुअघि नै उनको सुरक्षाका लागि भारतीय सुरक्षा फौजको विशेष टोली काठमाण्डु आइसकेको छ । सम्मेलनमा आएकामध्ये मोदीका लागि सरकारले पनि विशेष सुरक्षा व्यवस्था मिलाएको...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना,...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगेका छन् । उालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।...
काठमाण्डु, १३ भदौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देश सम्बृद्धिको दिशातर्फ अघि बढेकाले त्यसमा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको १९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले आर्थिक विषयमा आर्थिक पत्रकारले खोजमूलक रिपोर्टिङ गरेमा...