काठमाण्डु १४ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्व पीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गरेका छन् । अन्तराष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उनले दुवै आयोगलाई द्वन्द्वपीडितलाई...
काठमाण्डु, १४ भदौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको बताएका छन् । बिमस्टेकको चौँथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यास गरिन लागेको बताएको हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भारतले...
काठमाण्डु, १४ भदौ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै भावुक बनेकी छन् । उनले सामुहिक हत्या गरिएका आफ्ना परिवारका सदस्यहरुको स्मरण गर्दै भावुक बनेकी हुन् । ‘यो...
काठमाण्डु, १४ भदौ – गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसा र बलात्कारका घटनाको न्युनीकरणका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।बिहीवार गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले ध्यानाकर्षण भएको...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई...
इलाम, १४ भदौ – प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीमा...
काठमाण्डु, १४ भदौ – सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्न प्रमुख दलबीच बनेको सहमति, सहकार्य र एकता कार्यान्वयन गर्न पनि एकताको सुखद् शुरुवात भएकोमा सङ्घीय संसद्को माथिल्लो सदनका सांसदले खुशी व्यक्त गरेका छन् । उनीहरुले राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयनले संविधान...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाण्डुको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा...
काठमाण्डु, १४ भदौ – प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाण्डु आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्किने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ । शिखर...
काठमाण्डु, १४ भदौ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक महिना अघि तय भएको भारत भ्रमण अन्तिम समयमा आएर रोकिएको छ । काठमाण्डुमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्र प्रमुख नेपाल आएको...
काठमाण्डु, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन आज मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाण्डु आइपुगेका छन् । सदस्य राष्ट्रका प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले...
विराटनगर, १४ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे । उनले यातायात...