काठमाण्डु, १५ भदौ – थाइल्याण्ड जान लाग्दा त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वलडाकु लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका छन् । थाइल्याण्ड जानबाट रोकेर संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक उलंघन भएको भन्दै उनले आफूलाई रोक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट...
काठमाण्डु, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ । राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन्...
काठमाण्डु, १५ भदौ – नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र...
काठमाण्डु, १५ भदौ – नेपाल र भारतबीच वीरगञ्ज –काठमाण्डु रेलमार्गको रेलमार्ग यातायात सर्वेक्षण सहमतिमा हस्ताक्षर भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सो सहमति भएको हो । दुई देशबीच भएको सहमतिमा भारतको कोलकता–हल्दिया तथा विसखापट्टनम बन्दरगाहको प्रमुख...
काठमाण्डु, १५ भदौ – भारत सरकारले बनाएको पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि अपरान्ह पशुपतिनाथ मन्दिर परिसर पुग्ने कार्यक्रम छ । सन्...
काठमाण्डु, १३ भदौ – धानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनका लागि काठमाण्डु आएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गरेका हुन् । मोदी काठमाण्डु आएको अवसर पारेर रक्सौल–काठमाण्डु रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी...
ललितपुर, १३ भदौ – म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेकी छन् । बिहान ११ बजे पुगेकी उनीझण्डै एक घण्टा पाटन क्षेत्रमा घुमेकी थिइन् । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष...
काठमाण्डु, १५ भदौ – भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । शुक्रबार दिउँसो गान्धी काठमाण्डु आइपुगेका हुन् । राहुल निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बुझिएको छ । गान्धी इन्डिगोको जहाजबाट भर्खरै काठमाण्डु आएका...
काठमाण्डु, १५ भदौ – बिमस्टेकको सम्मेलन काठमाण्डु घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । राजधानी काठमाण्डुमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै समापन भएको हो । अठार बुँदे काठमाण्डु घोषणापत्र जारी बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ...
काठमाण्डु, १५ भदौ – सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको उल्लेख छ । निर्वाचनको पूर्वनिर्धारित...
काठमाण्डु, १५ भदौ – सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले विहीबार साँझबाट बालुवाटार स्थित सरकारी निवास धुम्बाराहीस्थित आफ्नै निवास सरेका छन् । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्ग्रमन भएपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी चैत ३ गतेबाट बालुवाटार स्थित सरकारी निवासमा बसाइ सरेका थिए । संसदीय सुनुवाई समितिबाट...
काठमाण्डु, १५ भदौ – सरकारले भुटानी शरणार्थी लगायतका मुद्दामा भुटानको नयाँ सरकारसँग कुरा गर्ने बताएको छ । बिमस्टेक सम्मेलनमा अन्तरिम सरकारका प्रमुख एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक नेपाल आएका थिए । शुक्रबार १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको छ । सम्मेलनका क्रममा...