राजनीति

यस्तो छ भत्ता र रोजगारी दिलाउने विधेयक !

२०७५ भदौ १६ गते १३:१०

काठमाण्डु, १६ भदौ – रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त,...

विम्स्टेकबाट नेपालले फाइदा लिन सकेनः डा. महत

२०७५ भदौ १६ गते १२:५८

काठमाण्डु, १६ भदौ – पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाण्डुमा सम्पन्न भएको (विम्स्टेक) चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाइदा लिन नसकेको आरोप लगाएका छन् । विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाइदा लिने भन्ने...

भीमदत्त पुगेर निर्मला हत्याबारे मन्त्री बिनाले मुख खोलिन्

२०७५ भदौ १६ गते १२:४८

कञ्चनपुर, १६ भदौ – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र पछिल्लो घटनाबारे अध्ययन गर्न आज बिहान कञ्चनपुर पुगेकी खानेपानी मन्त्री बिना मगरले निर्मला पन्तको परिवारसँग भेट गरेकी छन् । मन्त्री मगरसहितको टोली निर्मला पन्तको घरमा पुग्दा परिवारमा रुवाबासी छाएको छ । मन्त्री मगरले स्थानीय...

श्रीलंकाली राष्ट्रपतिले गरे लुम्बिनीमा मायादेवीको दर्शन

२०७५ भदौ १६ गते १२:३१

लुम्बिनी, १६ भदौ – श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा पुगेका छन् । राष्ट्रपति सिरिसेनालाई प्रदेश ५ प्रमुख उमाकान्त झा, प्रदेश ५ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी लगायतले स्वागत गरेका थिए । लुम्बिनी आएलगत्तै राष्ट्रपति...

बिमस्टेक सकिएलगत्तै भारतीय प्रम मोदीको नेपालीमा ‘ट्वीट’

२०७५ भदौ १६ गते ११:४६

काठमाण्डु, १६ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् । उनले शुक्रबार बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई...

भुटानी प्रधानन्यायाधीश दासो छिरिङ वाङचुक स्वदेश फिर्ता

२०७५ भदौ १६ गते १०:५२

काठमाण्डु, १६ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठकमा सहभागी भएर शनिबार बिहान भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषद्का प्रमुख सल्लाहकार दासो छिरिङ वाङचुक स्वदेश फर्किएका छन् । बुधबार नेपाल आएका उनलाई नेपाल सरकारका उपप्रधान् एवम् स्वास्थ्य...

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल लुम्बिनी जाँदै

२०७५ भदौ १६ गते १०:३८

काठमाण्डु, १६ भदौ – श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी जाँदैछन् । मायादेवी मन्दिरको पूजा तथा लुम्बिनी विकास कोषको गुरुयोजनाबारे जानकारी लिन उनी लुम्बिनी जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए । चार्टर्ड विमानमार्फत भैरहवा विमानस्थल ओर्लिएर उनी त्यहाँबाट...

नरेन्द्र मोदी फर्किए

२०७५ भदौ १५ गते २१:२६

काठमाण्डु, १५ भदौ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुत्रबार साँझ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले...

जाँदाजाँदै मोदीले पाए लुम्बिनी भ्रमणको निम्तो, कहिले जुर्ला साईत ?

२०७५ भदौ १५ गते १७:५२

काठमाण्डु, १५ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मोदीलाई छिटै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् । लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई बुद्धिष्ट...

यस्ता छन् १८बुँदे काठमाण्डु घोषणामा

२०७५ भदौ १५ गते १७:४३

काठमाण्डु, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको...

हटलाइनमा उर्जामन्त्रीः कसले के भने ?

२०७५ भदौ १५ गते १७:३०

काठमाण्डु, १५ भदौ – उर्जामन्त्री बर्षमान पुनसँग विभिन्न जिल्लाका सर्वसाधारणले हटलाइन सेवामार्फत आफ्ना गुनासा राखेका छन् । प्रत्यक साताको शुक्रबार एक घण्टा सर्वसाधारणले हटलाइन सेवामार्फत आफ्ना गुनासाहरु मन्त्रीसँग राख्ने गरेका छन् । जस अन्र्तगत भदौ १५ गते भोजपुर, दाङ, भक्तपुर, सर्लाही, कास्की, मकवानपुर, कञ्चनपुर...

श्रीलङ्काली राष्ट्रपति सिरिसेना आनन्दकुटी जाने, अस्थी धातु दर्शन

२०७५ भदौ १५ गते १७:३०

काठमाण्डु, १५ भदौ – श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जाने भएका छन् । उनी विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू जाने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us