राजनीति

मातृकाको बर्खास्ती र बादलको रक्षामा सरुवाबारे प्रचण्डले मुख खोले !

२०७५ भदौ १७ गते १६:५९

काठमाण्डु, १७ भदौ–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई बर्खास्तीको तयारी भएको र गृहमन्त्री रामबहादुर थापा बादललाई गृहबाट रक्षामन्त्रीमा सरुवाको तयारी भएको भन्ने हल्लाको खण्डन गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका केही व्यक्ति नै बिम्स्टेकलगत्तै मातृकालाई बर्खास्ती र बादलको सरुवाको तयारी...

बाबुराम भन्छन्ः कलियुगको कृष्ण खोजौं !

२०७५ भदौ १७ गते १६:५७

काठमाण्डु, १७ भदौ – पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कृष्णजन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘श्रीकृष्ण जन्माष्टमीको शुभअवसरमा सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना ! गीताको प्रसिद्ध श्लोक‘यदायदा हि धर्मस्य…सम्भवामि युगेयुग’को मर्म समाज विकासको...

सरकारी कार्यक्रम कर्मकाण्डी भएः प्रधानमन्त्री

२०७५ भदौ १७ गते १५:४२

काठमाण्डु, १७ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई...

मन्त्री यादव राष्ट्र बैंकको गेटमा धर्ना बसेपछि…

२०७५ भदौ १७ गते १५:००

काठमाण्डु, १७ भदौ – प्रदेश २ सरकारले दिएको सार्वजनिक बिदा अवज्ञा गर्दै खुल्ला रहेको संघीय सरकार मातहतको नेपाल राष्ट्र बै‌‌कको मुल गेटमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव धर्ना बसेका छन् । जनकपुरस्थित नेपाल राष्ट्र बैंकका कार्यालय बिदाको दिन खुल्ला रहेकाले त्यसलाई...

प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गछौँः पम्फा भुसाल

२०७५ भदौ १७ गते १४:५४

काठमाण्डु, १७ भदौ – विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको...

केपी ओलीलाई मोहनविक्रमले दिए कडा चुनौती !

२०७५ भदौ १७ गते १०:४६

काठमाण्डु, १७ भदौ – नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले विमस्टेकलाई भारतीय विस्तारवादी नीति अनुरुप अगाडि बढ्न दिन नहुने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य जारी गर्दै भारतले सार्कलाई निस्कृय बनाउन र सार्कको विकल्पका रुपमा विमस्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् ।...

जनताको हातहातमा सरकार !

२०७५ भदौ १७ गते १०:३०

काठमाण्डु, १७ भदौ – जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग...

देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्छः मन्त्री बाँस्कोटा

२०७५ भदौ १६ गते १६:४५

बनेपा, भदौ १६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देश निर्माण गर्न समाजका सबै वर्ग सक्रिय हुनुपर्ने बताएका छन् । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभाको आज काभ्रेपलाञ्चोकको बनेपामा उद्घाटन गर्दै उनले भने, ‘देश निर्माण गर्ने सरकारको सङ्कल्पलाई पूरा...

‘मन्त्रीज्यू बूढीगण्डकीको मुआब्जा कहिले पाइन्छ ?’

२०७५ भदौ १६ गते १६:०६

काठमाण्डु, १६ भदौ – ‘सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?’ यो भनाइ हो गोरखा आरुघाटका सुनिल श्रेष्ठको । नागरिकका गुनासा सुन्न र समस्या समाधानका लागि...

लहडले नेता बनिदैनः अध्यक्ष प्रचण्ड

२०७५ भदौ १६ गते १५:०३

काठमाण्डु, १६ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताए । अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने...

८ महिने बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

२०७५ भदौ १६ गते १४:३२

धनुषा, १६ भदौ – महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय...

जब मन्त्री बिनाका आँशु थामिएनन्…

२०७५ भदौ १६ गते १४:१६

भीमदत्तनगर, १६ भदौँ – आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध भए । मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us