काठमाण्डु, १८ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् । प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस...
काठमाण्डु, १८ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् । प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व...
काठमाण्डु, १८ भदौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकी संहितामा रहेका कमजोरीहरु सच्याउनुको साटो सरकार प्रेस र चिकित्सकसँग जोरी खोजिरहेको टिप्पणी गरेका छन् । मुलुकी संहितामा रहेको व्यवस्था परिवर्तनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि कांग्रेस प्रवक्ता शर्माले मुलुक संहितामा रहेका कमजोरीहरु...
काठमाण्डुु, १८ भदौ – उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताएका छन् दक्षिण एशियाली महिला विकास मञ्चले आज आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व...
काठमाण्डु, १८ भदौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जरूरी महत्वको विषयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रूपमा गरेको अध्ययनबारे जानकारी गराएका थिए । उनले उक्त प्रतिवेदनमा...
काठमाण्डु, १८ भदौ – प्रतिनिधिसभा सदस्य रंगमती शाहीले कर्णालीमा व्यापक गरिबी रहेकाले बालबालिकालाई विद्यालय जान गाह्रो भएको बताएकी छन् । प्रतिनिधिसभामा अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद शाहीले कर्णालीका बालबालिकाका लागि निःशुल्क र अनिवार्य शिक्षा लिन गाह्रो भएको बताइन् । उनले...
काठमाण्डु, १८ भदौ – ‘आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?’ प्रतिनिधिसभाको आजको बैठकमा सांसद सञ्जयकुमार गौतमले यो प्रश्न सोधी चालु महाधिवेशनमा ‘प्रश्नोत्तर कार्यक्रम’ शुरु...
राजविराज, १८ भदौ – अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने...
काठमाण्डु, १८ भदौ– वर्तमान केपी ओली सरकारमा मन्त्रीहरुभन्दा सचिवहरु शक्तिशाली भएको विषयले सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिएको छ । अकातर्फ आफूलाईभन्दा सचिवलाई बढी विश्वास गरेको भन्दै मन्त्रीहरु प्रधानमन्त्री केपी ओलीसँग रुष्ट छन् । सरकार गठन भएको केही समयपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पत्तै नदिई एकलौटी रुपमा...
काठमाण्डु, १८ भदौ – संघीय संसदले सोमबार देखि मन्त्रीसंगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ । प्रश्नोत्तर व्यवस्थाको कार्यान्वयन भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका विषयमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग मौखिक प्रश्न सोधे । सांसद सञ्जयकुमार...
काठमाण्डु, १८ भदौ – बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति–२०६८ ले आफ्नो संगठनले उठाएका जायजमागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे आफूहरु आफ्नो सिपको सदुपयोग सशक्त र सशस्त्र आन्दोलनबाट गर्न तयार रहेको चेतावनी दिएको छ । काठमाण्डुमा एक कार्यक्रमको आयोजना गर्दै...
काठमाण्डु, १८ भदौ – प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुर्याउन माग गरे । यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल...