काठमाण्डु, २० भदौ – नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्वमन्त्री भीम रावलले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यासको कुनै निर्णय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई व्यवहारमा रुपान्तरण गर्न आग्रह गरेका छन् । संसदको विशेष समयमा बोल्दै रावलले भने, ‘प्रधानमन्त्रीले संसदमा बिमस्टेक राष्ट्रबीच कुनै पनि सैनिक...
काठमाण्डु, २० भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३–७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् । त्यसैगरी,...
काठमाण्डु, २० भदौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री...
काठमाण्डु, २० भदौ – नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले अरुले ल्याएर छाडिदिएको बाँदरका कारण आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा पीडित भएको बताएका छन् । ललितपुर क्षेत्र नम्बर १ को जंगलमा राति अन्यत्रबाट बाँदर ल्याएर छाडिदिएको बाँदरले स्थानीयको अनाज खाइदिने, बालबालिकामाथि आक्रमण गर्ने र घरभित्र...
काठमाण्डु, २० भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डले भारत भ्रमण छोट्याएका छन् । पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका छन् । प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते...
सिन्धुली, २० भदौ – कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान् सहिदहरूको योगदानले देशमा लोकतान्त्रिक गणतन्त्र आएको बताएका छन् । सिन्धुलीको मरिणमा सम्पन्न १४ औं विशाल–कुमार स्मृति दिवस नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘उहाँहरूको बलिदानी निरंकुश राजतन्त्रको अन्त्य गर्न सकिएको हो...
काठमाण्डु, २० भदौ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएका छन् । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा कुरा गर्दै उनले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने...
काठमाण्डु, २० भदौ – प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । संविधानले नागरिकलाई विना रोकटोक हिँडडुल गर्न स्वतन्त्रता...
काठमाण्डु, २० भदौ – बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । बङ्गलादेशमा रहँदा उनले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी...
भोजपुर, २० भदौ – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरमा बयानका लागि उपस्थित गराइएको छ । ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका प्रकाण्डलाई बुधबार बिहान करिब साढे ११ बजे बयानका लागि...
काठमाण्डु, २० भदौ – नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राखेका छन् । उनीहरुले उक्त विधेयक फिर्ता गर्नुपर्ने माग पनि गरे । कार्यक्रमको उद्घाटन गर्दै...
काठमाण्डु, २० भदौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्धानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पार्टीका तल्लो तह एकीकरण तथा सरकारका विषयमा अध्यक्षद्धयबीच भेटवार्ता भएको हो । सरकारको कामकारबाहीबारे आलोचना बढेपछि मन्त्री हेरफेरका विषयमा समेत दुई अध्यक्षबीच छलफल...