काठमाण्डु, २१ भदौ– सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । त्यसैगरी बैठकले नेपालको ऊर्जा...
काठमाण्डु, २१ भदौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाएका...
ताप्लेजुङ, २१ भदौ – नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आउनुभएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत...
काठमाण्डु, २१ भदौ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए सडक संघर्षमा जाने चेतावनी दिएको छ । प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले सरकारले राजपासँग गरेको कयौं सहमति कार्यन्वयन नगरेकोले...
काठमाण्डु, २१ भदौ – सभामुख कृष्णबहादुर महराले मौलिक हक अन्तर्गतका सबै विधेयक असोज २ गते भित्र संसदबाट पास भइसक्ने बताएका छन् । सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गरि सभामुख महराले निर्धारित समय भित्रै सबै दलसंगको सहमतिमा विधेयक आउने बताएका हुन् । प्रतिनिधिसभा तर्फका विधेयकको वर्तमान...
पोखरा, २१ भदौ – सातै प्रदेशका मुख्यमन्त्रीको भेला गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको छ । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्य समस्याका कारण सहभागी हुन सकेनन् । प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्ने लागेको पूर्वसन्ध्यामा मुख्यमन्त्री पोखरामा भेला...
काठमाण्डु, २१ भदौ –नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । बिहीबार तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण...
काठमाण्डु, २१ भदौ – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताएका छन् । पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको आज आयोजित पुरस्कार वितरण कार्यक्रममा प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिएको बताएका हुन् ।...
काठमाण्डु, २१ भदौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई नै दिने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको बिहीबार बसेको बैठकले स्थानीय तहबाटै नै पुनर्निर्माण अगाडि बढाउने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो । अब निजी आवास पुनर्निर्माणको प्रमाणिकरण, निरीक्षण...
काठमाण्डु, २१ भदौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो । निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले...
पोखरा, २१ भदौ – सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको...
काठमाण्डु, २१ भदौ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा व्यापारीले नेता तथा मन्त्रीलाई व्यापारीहरुले नचाउन सक्ने गरेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको वैदेशिक लगानीको ढाँचाका सम्बन्धमा गरिएका कार्यक्रममा उनले सरकारसँग व्यापारी वा उद्योगी तर्साउनेभन्दा व्यापारीहरूले नै मन्त्री...