राजनीति

बादललाई गृहमन्त्रीबाट नहटाउने, सचिवालय हेरफेर हुने

२०७५ भदौ २३ गते १८:५७

काठमाण्डु, २३ भदौ– प्रधानमन्त्री सचिवालका जिम्मेवार व्यक्तिहरुबाटै पटकपटक मन्त्रिमण्डलमा हेरफेर र केही मन्त्रीलाई बर्खास्तीको तयारी गरिरहेको सूचनाका आधारमा केही सञ्चारमाध्यममा त्यसबारे लगातार समाचार आउन थालेपछि केपी ओली सरकारमा मन्त्री तनाबमा छन् । कहिले मन्त्रीको सर्टिफिकेट छापेर पत्रिकामा छपाउने त कहिले कुन मन्त्रीलाई ‘काम नगरेकाले...

पाँच वर्षभित्र गरीबी हटाइने प्रधानमन्त्रीको दृढता

२०७५ भदौ २३ गते १५:२९

काठमाण्डु, २३ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहोर्याएका छन । आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै...

स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैनः सभापति देउवा

२०७५ भदौ २३ गते १५:२०

बुटवल, २३ भदौ – पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उनले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य रहेको बताए । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह...

मन्त्री फेरबदल हुने हल्ला मात्रै होः गृहमन्त्री थापा

२०७५ भदौ २३ गते १४:५५

गोरखा, २३ भदौ – नेकपाका नेता समेत रहेका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले मन्त्री फेरबदल हुँदैछ भनेर सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् । प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको...

अध्यक्ष प्रचण्ड र भारत सरकारका गृहमन्त्री सिंहबीच भेटवार्ता

२०७५ भदौ २३ गते १४:२४

नयाँ दिल्ली, २२ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच आज दिउँसो भेटवार्ता भएको छ । भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने...

‘केही हुनेवाला छैन, राम्रो काम गरिरहे कुनै मन्त्री हट्दैनन्’

२०७५ भदौ २३ गते १२:११

काठमाण्डु, २३ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख...

सभामुख महरासंग चिनियाँ प्रतिनिधिमण्डलको भेट

२०७५ भदौ २३ गते ११:५१

काठमाण्डु, २३ भदौ – चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ । भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र...

नेकपाकाे गुटबन्दी: नारायणकाजीले गरे खतराको संकेत

२०७५ भदौ २२ गते १७:५७

सिन्धुली, २२ भदौ – नेपाल कम्युनिष्ठ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्र गुटैगुटको बिगबिगी रहेको बताएका छन् । ‘व्यक्तिगत स्वार्थका लागि पार्टीभित्र गिरोह र गुटको विगविगीनै छ’, प्रवक्ता श्रेष्ठले भने ‘तत्कालिन माओवादी तथा नेकपा एमालेभित्रकै गुट अझै कायम छ ।’ शुक्रवार सिन्धुली स्थित पार्टी...

भारतीय पूर्व प्रधानमन्त्रीसँग ओलीले भनेः मोदीसँगकाे भेटमा यी उपलब्धी भए

२०७५ भदौ २२ गते १७:५३

काठमाण्डु, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एच.डी.देवेगौडाबीच आज बालुवाटारमा शिष्टाचार भेट भएको छ । भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिए । देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल...

कस्ताे छ कमल थापाले हिंड्ने नयाँ बाटाे ?

२०७५ भदौ २२ गते १७:१६

पोखरा, २२ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संघीयता असफल भएकाले अब बाटो परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेशले गरेको प्रदेश भेला तथा प्रशिक्षणकार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । ‘देशले अवलम्बन गरेको धर्म निरपेक्षता,...

विप्लव समूहकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न अदालतको आदेश

२०७५ भदौ २२ गते १६:४३

काठमाण्डु, २२ भदौ – सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ...

दिल्लीमा प्रचण्डले देखाए यस्तो शाहस

२०७५ भदौ २२ गते १५:३३

नयाँ दिल्ली, २२ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । भेटमा नेपाल–भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us