राजनीति

सभामुख महरा ल्हासा उडे, यस्ताे छ कायर्यक्रम

२०७५ भदौ २२ गते १५:२२

काठमाण्डु, २२ भदौ – सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनी आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित...

नेपालमा भारतीय नेताको लर्को, पूर्वप्रधानमन्त्री देवगौडा पनि काठमाण्डुमा

२०७५ भदौ २२ गते १५:०६

काठमाण्डु, २२ भदौ – भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाले शुक्रबार हिन्दुहहरुका आराध्यदेव पशुपतिनाथमा पुगेर पुजाअर्चना गरेका छन् । धार्मिक भ्रमणका लागि परिवारसहित बिहीबार नेपाल एयरलाइन्सको उडानबाट काठमाण्डु आएका देवगौडाले शुक्रबार बिहान पशुपतिमा पुगेर पुजा अर्चना गरेका हुन् । पत्नी चेन्नाममा देवगौडा र छोरासहित परिवारका १०...

नेपाल–भारत सम्बन्धबारे दिल्लीबाटै प्रचण्डले गरे यस्तो खुलासा

२०७५ भदौ २२ गते १४:३५

नयाँ दिल्ली, २२ भदौ – भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमणमा छन् । भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उनले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको...

कानुनमन्त्री भन्छन्ः सरकार टी–ट्वीन्टी खेल्दैछ, दुई–चार ओभर जाँदैमा आत्तिनु पर्दैन

२०७५ भदौ २२ गते १४:१८

काठमाण्डु, २२ भदौ – कानुनुमन्त्री भानुभक्त ढकालले सरकार एक गोल खाँदैमा हारिहाल्ने फुटबल नभइ टी–ट्वीन्टी क्रिकेट खेलिरहेको दाबी गरेका छन् । नयाँ मुलुकी अपराध संहिता ऐनले प्रेसमा पारेको असरबारे अनलाइन पत्रकार संघले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन्...

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ भदौ २५ गते

२०७५ भदौ २२ गते १३:४१

काठमाण्डु, २२ भदौ – प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ २५ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल गरेर सोमबार उनको सुनुवाइ हुने जानकारी दिए । मिश्रविरूद्ध समितिमा चार उजुरी परेका थिए...

कानूनमन्त्री भन्छन्: शिक्षा व्यवहारमा लागू हुनुपर्छ

२०७५ भदौ २२ गते १३:१८

सुर्खेत, २२ भदौ – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताएका छन् । शिक्षामा रुपान्तरण संस्था काठमाण्डुको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन...

प्रधानमन्त्रीको खुलासाः कर्मचारी ट्रेड युनियन खारेज हुँदैन

२०७५ भदौ २२ गते १२:५४

काठमाण्डु, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा...

प्रधानमन्त्रीको सरकारी निवासमा ‘ओली’ वंशको भेला !

२०७५ भदौ २२ गते १२:४०

काठमाण्डु, २२ भदौ – प्रधानमन्त्री निवास बालुवाटारलाई सत्तारुढ पार्टीको बैठक थलो बनाएको भन्दै आलोचना भइरहेका बेला ओली वंशको भेला पनि आयोजना गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली वंशको भेला सरकारी निवास बालुवाटारमा आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारलाई...

प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकारबीच भेटवार्ता

२०७५ भदौ २२ गते ११:१७

काठमाण्डु, २२ भदौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो । बिहीबार साँझ भएको भेटमा पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र...

कर्मचारीलाई प्रधानमन्त्रीकाे आह्वान: घरदैलोमा पुगेर सेवा दिनुस्

२०७५ भदौ २२ गते १०:२१

काठमाण्डु, २२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरेका छन् । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस,...

योगेश भट्टराईबाट अरु नेताले सिक्नुपर्ने यो गुण !

२०७५ भदौ २१ गते २१:४९

ताप्लेजुङ, २१ भदौ– नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका भट्टराईले यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा मावि कक्षा १ मा अध्ययनरत कमल...

काँग्रेसले कस–कसलाई गर्ने भयो कारबाही ?

२०७५ भदौ २१ गते २१:३८

विराटनगर, २१ भदौ– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएक छन । वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा बिहीबार आयोजित विचार गोष्ठीमा उनले पार्टीलाई असहयोग गर्ने नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us