नुवाकोट, २५ भदौ–भारत भ्रमण सकेर आएको भोलिपल्टै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि नुवाकोटको ककनी पुगेका छन् । प्रचण्ड आरामका लागि स–परिवार सोमबार पर्यटकीय स्थल ककनी पुगेका हुन् । एउटा होटलमा बसेको प्रचण्ड परिवार मंगलबार राजधानी फर्कने कार्यक्रम रहेको नेकपामा केन्द्रीय...
पर्वत, २५ भदौ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारसँग अधिकार माग्नका लागि मुख्यमन्त्रीहरु एकजुट भएको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पर्वतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘पोखरामा हालै भएको ७ वटै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीय सरकारविरुद्ध मोर्चाबन्दी...
काठमाण्डु, २५ भदौ – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टचारलाई अन्त्य गरी...
हेटौँडा, २५ भदौ – प्रदेश नं ३ ले रु एक अर्ब १३ करोडको लागतमा १० जिल्लामा ६१ प्रहरीचौकी भवन निर्माण कार्य अगाडि बढाएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न तथा प्रहरीलाई...
काठमाण्डु, २५ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच एकता भए पनि आफूले जनयुद्धको मर्मलाई नछोडेको बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमसँगको अन्तवार्तामा प्रचण्डले यस्तो बताएका हुन् । माओवादीले सबै छोडेको र...
काठमाण्डु, २५ भदौ – गृहमन्त्री रामबहादुर थापा‘ बादल’ले प्रशासकहरुले आफूलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् । नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धि र विकासमा योगदान गर्ने...
भक्तपुर, २५ भदौ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको आज शिलान्यास गर्दै उनले निःशुल्क तथा सुलभ शुल्कमा पढ्न पाइने सरकारी विद्यालय र क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून...
काठमाण्डु,२५ भदौ – सरकारद्वारा गठित अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले असन्तुष्ट विभिन्न राजनीतिक समूह र द्वन्द्वरत पक्षहरूलाई वार्तामा आउन आह्वान गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट भदौ ८ गते गठित...
काठमाण्डु, २५ भदौ – नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठकको मिती तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको चीन भ्रमणको बेला नेपाल र चीनबीच उर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चीनका...
काठमाण्डु, २५ भदौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनैपनि द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । उनले भने,‘केही दिन अघि गण्डकी प्रदेशमा...
काठमाण्डु, २५ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । यसअघि २४ र २५ मा सचिवालय र २६ र २७ मा स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर, भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
काठमाण्डु, २५ भदौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता मौलाएको भन्दै आफू चुप लागेर नबस्ने बताएका छन् । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा सोमबार नेपालगञ्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सभापति देउवाले पार्टीभित्र स्वार्थी जमातको...