राजनीति

फेरी प्रकाण्डलाई काठमाण्डु ल्याइँदै

२०७५ भदौ २७ गते १०:५९

काठमाण्डु, २७ भदौ – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाण्डु ल्याइने भएको छ । विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो...

उपराष्ट्रपतिको आग्रहः तीजलाई सिर्जनात्मक बनाउँ

२०७५ भदौ २७ गते १०:२५

काठमाण्डु, २७ भदौ – उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेकी छन् । हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गरेकी हुन् । नेपाल...

नेकपाको सचिवालय बैठक आज

२०७५ भदौ २७ गते १०:१८

काठमाण्डु, २७ भदौ – पार्टीको तल्लो कमिटिको एकता प्रक्रियामा देखिएको समस्या तथा सरकारको कामकारबाही लगायत बिषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाएको छ । बैठक, राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ३ बजेपछि बस्नेछ । बिहान ११ बजेका लागि...

तिज मनाइरहेका चेलीलाई प्रधानमन्त्रीको यस्तो सुझाव

२०७५ भदौ २७ गते १०:०२

काठमाण्डु, २७ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले...

ऊर्जा मन्त्री पुन र दुबईका राजदूतबीच भेटवार्ता, ऊर्जामा लगानी गर्नेबारे छलफल

२०७५ भदौ २६ गते १७:३१

काठमाण्डु, २६ भदौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । शिष्टाचार भेटका क्रममा नेपालको...

मुख्यमन्त्रीकाे खुलासा: सरकारी कर्मचारी नै ‘रेड लाइट एरिया’ खोज्छन्

२०७५ भदौ २६ गते १६:४७

पोखरा, २६ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले यौनकर्मीलाई परिचय पत्र दिएर कर उठाउने व्यवस्था गनुपर्ने बताए ।...

मेयर हुन् त धवल शम्शेर जस्ता

२०७५ भदौ २६ गते १६:४२

नेपालगन्ज, २६ भदौ – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले तलब भत्ता मानवीय सेवामा लगाएका छन् । प्रमुख राणाले मंगलबार तलबभत्ता एक समारोहबीच एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्रकी प्रमुख ब्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गरेका...

मसालले भन्योः संघीय संरचना असफल भयो

२०७५ भदौ २६ गते १५:५४

काठमाण्डु, २६ भदौ – नेकपा (मसाल) ले नेपालको संघीय संरचना असफल भइसकेको बताएको छ । महासचिव मोहनबिक्रम सिंहले मंगलबार प्रेस वक्तव्य जारी गर्दै केही दिनअघि मात्रै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकका क्रममा प्रकट भएको मतले नै संघीय संरचना असफल भएको प्रस्ट पारेको टिप्पणी गरेका हुन् ।...

नेकपाकै सांसद कालापानीमा युद्ध लड्न तयार

२०७५ भदौ २६ गते १५:३९

काठमाण्डु, २६ भदौ – राष्ट्रिय सभाको आजको बैठकमा रोल्पाका रोहिन पुनको हत्याको घटनादेखि कालापानीको नक्सासम्म चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले तरुण दलका पुनलाई सत्तासीन दलकै कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै घटनामा प्रयोग भएको हतियारको खोजविन हुनु पर्ने माग गरे ।...

मोदीले भनेको नमान्दा नेपालसँग भारत रिसायो

२०७५ भदौ २६ गते १५:२६

काठमाण्डु, २६ भदौ – पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ । एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो । विमस्टेकका सदस्य...

निर्मला हत्या प्रकरणः सदस्यको राजीनामाले संसदमा हंगामा

२०७५ भदौ २६ गते १४:५९

काठमाण्डु, २६ भदौ – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएको प्रकरण राष्ट्रियसभा बैठकमा उठेको छ । राष्ट्रियसभा बैठकमा बोल्दै सत्तापक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् भने प्रतिपक्षी सांसदले...

फोरमकी सांसदलाई कसले हेप्यो ?

२०७५ भदौ २६ गते १४:५०

काठमाण्डु, २६ भदौ – संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले आफू राष्ट्रियसभाभित्रै हेपिएको गुनासो गरेकी छन् । मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् । राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले नियमले नमिले पनि मन्त्रिपरिषदबाट पारित गराएर सेवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us