काठमाण्डु, १२ भदौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस र न्यायपालिकामाथि नियन्त्रण गरेर शासन चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाबिना हुकुमी शासन चलाउने कल्पना नगर्न...
काठमाण्डु, १२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा संसद्मा सम्बोधन गर्दै ।हेर्नुस् लाइभ ...
काठमाण्डु, १२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र...
काठमाण्डु, १२ भदौ – बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाण्डु आउने क्रम सुरु हुँदैछ । सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाण्डु आइपुग्नेछन् । त्यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका...
काठमाण्डु, १२ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले...
काठमाण्डु, ११ भदौ– सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई गोली ठोक्नुपर्ने बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले बलात्कारीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने उल्लेख गरे । ‘जो सुकै होस् बलात्कारीलाई उन्मुक्ति दिनु हुँदैन’, नेता नेपालले भने, ‘सीधै गोली ठोक्नुपर्छ ।’...
काठमाण्डु, ११ भदौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको तत्कालिन नेकपा माओवादी र माओवादी सशस्त्र जनयुद्धबारे नकारात्मक टिप्पणी गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री ओलीले कसैको नाम उल्लेख नगरी...
गौर, ११ भदौ – देशभरका निर्माणको ठेक्का लिएर काम नगरेपछि बदनाम बनेको पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा जुलुस निकालिएको छ । पुल निर्माणको काम समयमै नसक्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।...
काठमाण्डु, ११ भदौ – खानेपानी मन्त्री बीना मगरले कञ्चनपुर घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएकी छिन् । आज दिउँसो त्रिभुवन शिक्षण अस्पताल पुगेर मन्त्री मगरले कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रहरीको गोली लागि घाइते भएका बिरामीलाई भेटेको हो । प्रदर्शनका क्रममा गोली लागेर शिक्षण अस्पतालको...
काठमाण्डु, ११ भदौ – सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए । भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण एवं वृत्तचित्र’को आज यहाँ शुभारम्भ गर्दै सभामुख महराले राजनीतिक परिवर्तनको जगमा उभिएर अब जनताको...
काठमाण्डु, ११ भदौ – नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५’ का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका...
काठमाण्डु, ११ भदौ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् । सोमबार काँग्रेसले काठमाण्डुका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ...