राजनीति

ओली सरकारका मन्त्री राजीनामा दिँदै !

२०७५ भदौ ६ गते १५:२५

काठमाण्डु, ६ भदौ– डोल्पाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले पदबाट राजीनामा दिने भएका छन् । नेकपाका सांसद बुढा गत निर्वाचनमा डोल्पाबाट ११ हजार ६ सय ६१ म्त ल्याएर विजयी भएका थिए । सांसद पदबाट राजीनामा दिए पनि संवैधानिक व्यवस्थाअनुसार...

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, एमाले ४०, माओवादीलाई कति ? (सूचीसहित)

२०७५ भदौ ६ गते १४:१५

काठमाण्डु, ६ भदौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद भएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएको छ । बिहीबारसम्म पनि तलबाटै सहमति भएर...

लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्नः प्रधानमन्त्री

२०७५ भदौ ६ गते १३:३९

मोरङ, ६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन् । प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष ओलीले आफ्नो सरकार...

राम्रो काम गर्दा कसै–कसैको रुवावासी चलिसक्योः प्रधानमन्त्री

२०७५ भदौ ६ गते १३:३७

पथरी, ६ भदौ – प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार टालटुले सरकार नभएर समृद्धिको सरकार भएको दावी गरेका छन् । मोरङको पथरी बजारमा नेपकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले आफ्नो पालामा भएको कामको समिक्षा गर्नुपर्ने बेलामा अर्काको विरोध मात्रै गरेको बताए ।...

शशांकले गरे डरलाग्दो खुलासा, सुध्रेलान त देउवा ?

२०७५ भदौ ६ गते ११:५८

नेपालगञ्ज, ६ भदौ – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने...

मुलुकी ऐन संशोधन गर्न मोहन विक्रमले दिए १० सुझाव

२०७५ भदौ ६ गते ११:४७

काठमाण्डु, ६ भदौ – नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महासचिव मोहन विक्रम सिंहले भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (संहिता) ऐन परिवर्तन गर्न १० वटा सुझाव दिएका छन् । महामन्त्री सिंहले एक विज्ञप्ति जारी गर्दै प्रतिस्थापित मुलुकी संहिता ऐनलाई महत्वपूर्ण कदम मान्न सकिएपनि त्यसमा...

प्रचण्डले दिए बकर इदको शुभकामना

२०७५ भदौ ६ गते ११:४४

काठमाण्डु, ६ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुस्लिम समुदायको महान् चाड इद उल जोहा (बकर इद)को अवसरमा देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना दिएका छन् यो पर्वले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता...

६ महिनापछि राष्ट्रियसभामा अायाे नयाँ नियम

२०७५ भदौ ६ गते ११:१९

काठमाण्डु, ६ भदौ – राष्ट्रियसभामा पहिलो पटक शून्य समयको अभ्यास सुरु गरिएको छ । राष्ट्रियसभा बैठक सुरु भएको करिब ६ महिनापछि पहिलो पटक मंगलबार सांसदलाई शून्य समय उपलब्ध गराइएको हो । राष्ट्रियसभा नियमावलीमा शून्य समय र विशेष समयको व्यवस्था भए पनि अहिलेसम्म विशेष समयको...

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

२०७५ भदौ ६ गते १०:५२

भद्रपुर, ६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक यहाँ आएका हुन् । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७...

राष्ट्रिय एकताबाट मात्रै समृद्ध नेपाल सम्भव छः प्रधानमन्त्री

२०७५ भदौ ६ गते १०:५०

काठमाण्डु, ६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् । बकर–इद ९इदुल जोहा० को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताए ।...

प्रधानमन्त्री ओलीबारे फेसबुकमा के लेखेर पक्राउ परे होमनाथ ?

२०७५ भदौ ५ गते २१:३४

काठमाण्डु, ५ भदौ– महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक्देललाई आज दिउँसो बबहरमहलबाट पक्राउ गरेको...

मोहन वैद्य, विप्लव र गोपाल किराँतीबीच वार्ता, एकताको तयारी

२०७५ भदौ ५ गते १७:२६

काठमाण्डु, ५ भदौ– मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र गोपाल किराँतीले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको तयारी भएको छ । एकताका लागि तीनै पक्ष संवादमा रहेको कराँतीले बताए । उनले कम्युनिष्टको नाम बदनाम गर्ने काम भइरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us