काठमाण्डू, १६ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाण्डू महानगरपालिकाले ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको...
काठमाण्डू, १६ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा...
काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शुक्रबारको काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित...
काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शुक्रबारको काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित...
काठमाण्डू, १६ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन । आज (शनिबार) लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।...
काठमाण्डू, १६ चैत– राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बन्चित भएका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालय पुगिसकेको छ...
काठमाण्डू, १६ चैत– पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन विथोलिएको छ । आज बिहान ८ बजेदेखि मतदान हुने भनेर सूचना जारी गरिएको थियो । तर, दिउँसोसम्म मतदान सुरू नभएपछि मतदानको कार्यक्रम स्थगित भएको हो । आजका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो...
काठमाण्डू, १६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ । सांसद पक्राउ परेको सम्बन्धी सूचना संसद सचिवालयलाई प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । नेपालको संविधानको धारा १०३...
काठमाण्डू, १६ चैत– हिजो (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका विवादास्पद मेडिकल व्यसायी दुर्गा प्रसाईं इमाडोलमा रहेको विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा बसेको खुलेको छ । विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डू, १५ चैत– सरकारले तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक हुनुमा संयोजक दुर्गा प्रसाईं नै मुख्य दोषी भएको आरोप लगाएको छ । शान्तिपूर्ण अवस्थामा रहेको प्रदर्शनपछि प्रसाईंले चलाएको गाडी सुरक्षाकर्मीको घेरा तोड्दै अगाडि बढेपछि स्थिति बिग्रिएको र हिंसात्मक रुप लिएको गृह मन्त्रालयको दाबी छ ।...
काठमाण्डू, १५ चैत– राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलनको तयारी गरीएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । बैठकमा प्रदर्शनको...
काठमाण्डू, १५ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई...