काठमाण्डू, १९ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) बाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । आज मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् । यसअघि...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछाने सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् । आफ्नो सांसद पद निलम्बनका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन सभामुखको कार्यकक्षमा पुगेको स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, १८ चैत- केहि समय अधिमात्रै सत्ताको प्रमुख घटक दल नेकपा (एमाले) ले बाट निष्कासित नेता डा. भीम रावल सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा देखिएका छन् । गत पुस १० गते एमालेबाट निष्काशनमा परेपछि एकीकृत समाजवादी प्रवेश गर्ने वा नयाँ पार्टी खोल्ने चर्चा...
काठमाण्डू, १८ चैत- पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको दाबी गरेका छन । आज (सोमबार)को प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले यस्तो आरोप लगाएका हुन । एमाले...
काठमाण्डू, १८ चैत- नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ले गत शुक्रबार काठमाण्डूको तीन कुने क्षेत्रमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । काठमाण्डूकको तीनकुनेमा...
काठमाण्डू, १६ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई काठमाण्डू महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले जरिवाना किन नतिरेको रु भन्दै प्रश्न गरेका छन । आज (शनिबार) रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले उक्त प्रश्न...
काठमाण्डू, १६ चैत-प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको भएको दाबी गरेका छन । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याट्स लेख्दै एमाले उपमहासचि रिमालले यस्तो बताएका हुन ।...
काठमाण्डू, १६ चैत– पूर्र्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीले प्रेसमाथि अंकुश चाहेको बताएका छन । माओवादी अध्यक्ष प्रचण्डले विगतमा राजतन्त्र सक्रिय हुँदा प्रेसमाथि दमन भएको उल्लेख गर्दै उनले फेरि पनि उनीहरू प्रेसप्रति रुष्ट रहेको दाबी गरेका छन । आज...
काठमाण्डू, १६ चैत– पूर्र्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन । आज (शनिबार) बसेको समाजवादी मोर्चाको बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘ज्ञानेन्द्र शाहलाई पनि...
काठमाण्डू, १६ चैत– पूर्र्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन । आज (शनिबार) बसेको समाजवादी मोर्चाको बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘ज्ञानेन्द्र शाहलाई पनि...
काठमाण्डू, १६ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाण्डू महानगरपालिकाले ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको...