राजनीति

प्रदर्शनकारी उक्साउँदै गाडी चलाएर सुरक्षाकर्मीलाई ठेल्दै अघि बढेका थिए प्रसाईं

२०८१ चैत १४ गते १७:२४

काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । ‘आओ–आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको...

माधव नेपालले भनेः यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार !

२०८१ चैत १४ गते १७:०६

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन । आज (शुक्रबार) भएको समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध...

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

२०८१ चैत १४ गते १६:४०

काठमाण्डू, १५ चैत– आज शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको...

विगतमा कमजोरी गर्दा राजतन्त्रले टाउको उठाउन खोज्योः प्रचण्ड

२०८१ चैत १४ गते १५:५५

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले विगतमा विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डूको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न प्रचण्डको चेतावनी

२०८१ चैत १४ गते १५:४५

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन । आज (शुक्रबार) समाजवादी भोर्चाले काठमाण्डुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले नेपाली जनता...

पूर्वराजालाई प्रचण्डको चेतावनीः अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन

२०८१ चैत १४ गते १५:४३

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन । आज (शुक्रबार) समाजवादी भोर्चाले काठमाण्डुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले नेपाली जनता...

कुलमानको बर्खास्तीबारे संसद्‌मा बोल्न प्रधानमन्त्री तयार

२०८१ चैत १४ गते १५:३३

काठमाण्डू, १५ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका हुन । यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन...

राष्ट्रपति भेट्न सितलनिवास पुगे डा. बाबुराम भट्टराई

२०८१ चैत १४ गते १४:४९

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन सितलनिवास पुगेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेलसँग भेटवार्ता भएको डा. भट्टराईले जानकारी दिएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर...

पूर्वराजालाई पम्फा भुसालको चेतावनीः शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्नू

२०८१ चैत १४ गते १४:३४

काठमाण्डू, १५ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको हेक्का राख्न आग्रह गरेकी छन । आज (शुक्रबार) समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले...

कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर भागे राजावादी नेता

२०८१ चैत १४ गते १४:१८

काठमाण्डू, १५ चैत– राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट भागेका छन । प्रहरीबाट अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा...

तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं

२०८१ चैत १४ गते १४:१४

काठमाण्डू, १५ चैत– प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकीकृत भएका छन । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा...

प्रतिनिधिसभा बैठक आइतबारसम्म सूचना टाँसेर स्थगित

२०८१ चैत १४ गते १४:०६

काठमाण्डू, १५ चैत– संसदमा प्रतिपक्षी दलहरुसँग नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us