काठमाण्डू, १५ चैत– काठमाण्डूको भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा–रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो । समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता–कार्यकर्ताहरू आउने क्रमम...
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी नहुने बताएका छन । आज (शुक्रबार) मोर्चाले गरेको प्रदर्शनमा सहभागी नहुने उनले बताएका हुन । पूर्व प्रधानमन्त्री खनालले सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेको र...
काठमाण्डू, १५ चैत– धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कडा कटाक्ष गरेका छन् । आज शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न आग्रह गरेका छन । मेयर राईले पूर्वराजा...
काठमाण्डू, १५ चैत– धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले राजावादी र गणतन्त्रवादीप्रति कडा कटाक्ष गरेका छन् । आज शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न आग्रह गरेका छन । मेयर राईले पूर्वराजा...
काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन । मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष...
काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूमा गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ । काठमाण्डू उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । ११ बजेसम्म एसईई परीक्षा रहेकाले...
काठमाण्डू, १५ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीले माग गरे अनुसार संसदमा जवाफका लागि तयार नभएको बताइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवलयका अनुसार प्रधानमन्त्रीले जवाफका लागि तयार रहेको सूचना दिएका छैनन् । उनको सचिवालयले भनेको छ,...
काठमाण्डू, १४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने बताएका छन । आज (बिहिबार) बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र...
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन । कांग्रेस सभापति देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने पनि बताएका छन । आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा...
काठमाण्डू, १४ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (शुक्रबार) काठमाण्डूमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने स्पष्ट पारेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा आफ्नो पार्टीको कुनै सहभागिता नहुने बताएका हुन्...
काठमाण्डू, १४ चैत– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको बताएका छन । आज बिहिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन । उर्जा मन्त्री खड्काले अहिले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न...
काठमाण्डू, १४ चैत– नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाण्डूमा के–के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने बताएका छन । आज (बिहिबार) आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम...