काठमाण्डू, २० चैत– भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन । आज (बुधबार) भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै व्यवसायी गुरुङ्ले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, २० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपीस् शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ...
काठमाण्डू, २० चैत– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच शिष्टचार भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री. डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज...
काठमाण्डू, १९ चैत– नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रप्त गरेका छन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन...
काठमाण्डू, १९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन । आज (मंगलबार) बसको प्रतिनिधि सभाको बैठक पछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै रास्वपा सांसद गौतमले यस्तो बताएकी हुन । गत चैत१५ गतेको प्रदर्शनका क्रममा...
काठमाण्डू, १९ चैत– नेपाल प्रहरीको हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेटेका छन । गत शुक्रबार काठमाण्डूको तीनकुनेमा भएको राजावादी समुहको प्रर्दशन हिंसात्मक भएपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एकपटक भेट गरेका थिए ।...
काठमाण्डू, १९ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डतर्फ प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा...
काठमाण्डू, १९ चैत– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले नेकपा राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका हुन् । भस्मासुरले जस्तै सबैको टाउकोमा हात राख्न खोज्ने प्रसाईं अहिले मन्दिरतिर नाच्दै गरेको...
काठमाण्डू, १९ चैत– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । ०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र...
काठमाण्डू, १९ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) बाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । आज मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् । यसअघि...
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति सभापति रवि लामिछाने सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्ष पुगेका छन् । आफ्नो सांसद पद निलम्बनका लागि आग्रह गर्न उनी रास्वपाका नेताहरूसहित सभामुखलाई भेटन सभामुखको कार्यकक्षमा पुगेको स्रोतले जानकारी दिएको छ...