काठमाण्डु, २९ माघ– आन्दोलन घोषणा गरेर देशदौडाहमा हिँडेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरू राजधानी फर्किएर सत्तापक्षसँग भित्रभित्रै वार्तामा लागेका छन् । दाहालले प्रधानमन्त्री सुशील कोइरालाका प्रतिनिधिका रूपमा कानुनमन्त्री नरहरि आचार्यसँग बुधबार दिउँसो कुरा गरे । मधेसी नेता विजय गच्छदार कहिले प्रधानमन्त्री...
काठमाण्डु, २९ माघ– साउदी राजकुमार अल–वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् । विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै आएको ‘नेपाल वाईल्डलाईफ सफारी’ मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन्...
काठमाडु, माघ २९ – भारत भएर तेश्रो मुलुक जाने नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाट ‘नो अब्जेक्सन’ पत्र अनिवार्य गरिने भएको छ । विश्वको विभिन्न मुलुकहरुमा नेपालीहरु (विशेष महिलाहरु) भारतीय बाटो हुदै अवैध रुपमा जान थालेपछि त्यसलाई निरुत्साहीत गर्न दुवै मुलुकका गृहप्रशासनले यस्तो सहमति गरेको...
काठमाण्डु,२९ माघ – प्रधानमन्त्री सुशील कोइरालाले ठूला भ्रष्टाचारमा संलग्नमाथि कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारीलाई आग्रह गरेका छन् । आयोग साना भ्रष्टाचार अनुसन्धानमा अलमलिएको र निर्दोषमाथि समेत कारबाही गरेको जनगुनासो बढेको स्मरण गराउँदै प्रधानमन्त्री कोइरालाले अनुसन्धानमा संवेदनशील हुनसमेत अख्तियारलाई सुझाव दिएका छन्...
काठमाण्डु,२९ माघ – एमडी पढ्न नाम निकालिदिने भन्दै डाक्टरबाट ६० लाख ठगी गर्ने विरअस्पतालका कर्मचारीसहित तीनजना पक्राउ परेका छन् । वीरका अहेव दीपक मुडभरी कर्मचारीसहित तीनजना पक्राउ परेकाछन् ।पक्राउ पर्नेमा वीर अस्पतालका अहेब दीपक मुडभरी उनका साथि नवलपरासीका राजेश कहर र धनुषाका रबि पौडेल...
काठमाण्डु,२९ माघ – हात मिलाउँदा धेरै रोग सर्न सक्ने औल्याउँदै विशेषज्ञहरुले स्वस्थ रहन नमस्ते नै राम्रो हुने सुझाव दिएका छन् । चितवन मेडिकल कलेज स्कुल अफ पब्लिक हेल्थ कम्युनिटी मेडिसिन प्रिन्सिपल प्राध्यापक डाक्टर मुनिराज क्षेत्रिले भने, ‘हाल मिलाउँदा एक जनाबाट अर्कोमा थुप्रै प्रकारका रोग...
काठमाण्डु, २९ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार एक हुल बादरले आतङक मच्चायो । बिहानै वनकाली क्षेत्रबाट विमानस्थलको उत्तरतर्फ प्रवेश गरेका बाँदर धपाउन कर्मचारीलाई हम्मे प¥यो । धावनमार्ग अघि बढेका बाँदर कर्मचारी र सिकारीले धपाएपछि भागेका थिए । पशुपतिनाथ क्षेत्रमा रहेका नौ समूहका बाँदर...
काठमाण्डौँ, माघ २८– महानगरका कर्मचारीहरुको लापरबाहीले ल्हासाबाट सहयोग स्वरुप प्राप्त भएको सय सोलार प्यानलमध्य ३७ थान बाटोबाटै हराउका छन् । प्यानल ल्याउन ल्हासा गएका कर्मचारीको टोलीले जिन्सी शाखालाई सामान दाखिला गर्न खोज्दा गायब भएको खुलासा भएको हो । ‘ सय थान नै बुझाउन पर्छ,...
काठमाण्डु, माघ २८ – मुलुकमा शल्यक्रिया गर्दा कति हदसम्म लापरवाही हुने गरेको छ, त्यसको पछिल्लो सिकार भएकी छिन् मेरिस्टोप्स क्लिनिकद्धारा स्थायी बन्ध्याकरण गराएर ज्यान गुमाएकी सप्तरीकी नेगरा गाबिसकी सुधीरादेवी यादव । सुधाराको मंगलबार राजधानीको नभिर्क अस्पतालमा मृत्यु भएको हो । उनलाई अघिल्लो बुधबार उपचारका लागि...
काठमाण्डु,माघ २८– आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी सिंह न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन् । विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको छ । प्रेरणा ज्ञानेन्द्रकी एकमात्र छोरी हुन् ।...
सिन्धुली,माघ २८– क्यानेश्वर–९ सिसौदमारका स्थानीयले ‘बोसाबोक्सी’ को आरोपमा मलमूत्र खुवाएका एकै परिवारका पाँचजना आफूमाथि लगाइएको आरोपमा खुलेरै प्रतिवाद गर्न सदरमुकाम सिन्धुलीमाढी आएका छन् । सानीमाया थिङ, उनका पति सानुमान थिङ,बहिनी सन्जीमाया थिङ,आम बुद्धिमाया स्याङतान र फुफू लीलामाया थिङ आफन्त पर्नेले आफुहरुलाई बोक्साबोक्सीको आरोप लगाएर...
काठमाण्डु,माघ २८– तत्कालीन लाठसाब मोहन शमशेरका ‘ढोके’बुवालाई कुष्ठरोग लाग्दा भारतमा उपचार गर्न १९९६ सालमा ५ हजार रुपैँया खर्च पाएको उल्लेख गरेकाछन् । दमनराज तुलाधरले आफ्नो आत्मकथा पुस्तकमा राणपछि बहुदल,पञ्चायत, प्रजातन्त्र , राजाको शासन र लोकतन्त्रमा पात्र धेरै परिवर्त भए पनि प्रवृत्ति उही छ । पहुँच...