पत्रपत्रिकाबाट

विदेशमा अपराधि समाउँदै नेपाल प्रहरी

२०७१ माघ २५ गते २:५४

काठमाण्डु,२५ माघ– अपराध अनुसन्धानमा नेपाल प्रहरीले भारतसहित अन्य देशहरुसँग आफ्नो सम्बन्ध र सहकार्य विस्तार गरेको छ । प्रहरीले विदेशमै  गएर अपराधीलाई पक्राउ गरेर नेपाल ल्याउन थालेको छ । केही समय अघि बैंककमा पुगेर अपहरण्मा परेका नेपालीलाई मुक्त गराएको नेपाल प्रहरीले हालै मलेसियामा एक मोस्टवान्टेड...

ओलीको ‘कोर्स करेक्सन’

२०७१ माघ २५ गते २:३५

काठमाण्डु २५ माघ– अचेल भन्न थालिएको छ सरकार प्रमुख सुशील कोइराला हुन्, तर सत्ता प्रमुखको भुमकिा चाहिँ केपी ओलीले निर्वाह गर्दैछन् । राष्ट्रिय रानिीति आलीवरिपरि घुम्न थाल्नुको यस्तै संकेत गर्छ । सायद यसमा कोइरालालाई कनि कुनै आपत्ति छैन, किनभने कांग्रसले चाहेका कतिपय कुरा एमाले...

सुगममै थुप्रिय छात्रवृत्ति–डाक्टर

२०७१ माघ २५ गते २:१०

काठमाण्डु , २५ माघ–राज्यको ढुकुटीबाट झन्डै आधा करोड सिध्याएर छात्रवृत्तिमा डाक्टर पढेका चिकित्सकले कम्तीमा २ वर्ष दुर्गममा बसेर सेवा गर्नुपर्छ । यो नियमलाई दराजमा थन्क्याएर स्वास्थ्थ मन्त्रालयले भने उनीहरुकै चाहना अनुसार छात्रवृत्ति चिकित्सकलाई सुगममै खटाउने गरेको छ । यसले दुर्गममन सुलभ स्वास्थ्थ सेवा पुर्याउने...

चालकलाई ड्रेस कोड

२०७१ माघ २५ गते १:५७

काठमाडु, माघ २५ – सरकारले चालकका लागि उमेर तोक्ने र ‘ड्रेस कोड’ लागू गर्ने भएको छ । मोटरसाइकल तथा स्कुटर चालकका लागि २१, साना मझौलाका लागि २३ र ठूला सवारीका लागि २५ वर्ष उमेर निर्धारण गर्न लागिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका...

सिन्धुपाल्चोकमा सुरुङ खन्दै उत्तरकोरियाली पर्यटक

२०७१ माघ २५ गते १:४०

काठमाण्डु,माघ २५– नेपाल घुम्न झण्डै २० दिन अघि काठमाण्डौँ आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ (टनेल) खन्दै गरेका अवस्थामा भेटिएका छन् । ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन् । यीमध्ये अधिकांश उत्तर कोरियाली...

विपक्षीलाई वार्ताका लागि प्रधानमन्त्रीले लिखित आग्ररह गर्ने

२०७१ माघ २५ गते १:२८

काठमाडु, माघ २५ – प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै संविधान जारी गर्ने प्रतिबद्धतासहित आन्दोलनरत एमाओवादी–मधेसी मोर्चालाई वार्तामा आउन लिखित आह्वान गर्ने भएका छन् । संविधानसभाले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया अगाडि बढाएपछि सडकमा पुगेको विपक्षी मोर्चालाई आन्दोलन रोकेर संवादमा फर्कन आह्वान गरिने अर्थमन्त्री रामशरण महतले...

गिरिजाबाबु नहुँदाको सबैभन्दा ठूलो पीडा र क्षति प्रचण्डलाई

२०७१ माघ २४ गते २:४७

काठमाण्डु, २४ माघ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले कांग्रेसका दिवगंत नेता गिरिजाप्रसाद कोइराला नहुँदाको सबैभन्दा ठूलो पीडा र क्षति आफूलाई भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिने क्रमममा शुक्रबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग भने, ‘गिरिजाबाबु र मैले शान्तिप्रक्रिया...

सेक्स र श्रमका लागी बेचिँदै नेपाली युवायुवती

२०७१ माघ २४ गते २:३४

काठमाण्डु २४ माघ – मासिक डेढ लाख तलब पाइने भएपछि धादिङका सुब्बा गुरुङले गत वर्ष भदौमा नेपाली सेनाको जागिर छोडे । आफ्नै काका श्रीप्रसाद गुरुङले नाइजेरियामा सेक्यूरिटी गार्डमा आकर्र्षक तलबसहितको जागिरको अवसर सुनाएपछि उनले सेनाको जागिर छोडेका थिए । काकालाई चार लाख रुपैयाँ बुझाएर...

नेपाल स्वाइनफ्लुको उच्च जोखिममा

२०७१ माघ २४ गते २:१०

काठमाण्डु २४, माघ – दिनहुँ हजारौँ नेपाली आउजाउ हुने छिमेकी मुुलुक भारतमा स्वाइन फ्लु ब्यापक फैलिए पनि नेपालले बचाउको कुनै तयारी गरेको छैन् । सञ्चार माध्यमका  अनुसार दिल्ली, गुजरात, राजस्थान, उत्तर प्रदेश, आन्द्र प्रदेश महाराष्ट्र,हरियाणा, पन्जाब मध्य प्रदेश ,छत्तिसगढ, तेलंगाना, लगायत छुप्र्रै राज्यमा स्वाइन...

संविधानसभामा उपद्रो मच्चाउनेलाई कारबाही गर्न डराए नेम्वाङ

२०७१ माघ २४ गते १:५३

काठमाण्डु, २४ माघ-संविधानसभा बैठकले माघ ५ गते मध्यरात एमाओवादी गठबन्धनका सभासदद्वारा भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन एमाओवादी लगायत विपक्षी दलको प्रतिक्रिया कुर्दा अलपत्र परेको छ। संविधानसभामा भएको तोडफोड र हुलदंगाबारे छानबिन गर्न माघ ७ गते संसदसचिवालयले महासचिव मनोहर प्रसाद भट्टराईको...

बिहेको भोलिपल्टै बेहुला गायव भएपछि…

२०७१ माघ २४ गते १:३३

नेपालगञ्ज, २४ माघ-नेपालगञ्जको बागेश्वरी मन्दिरमा परम्पराअनुसार नै विवाह भएको थियो । बिहेमा केटी पक्षका सबै उपस्थित थिए । केटा पक्षका थिएनन् । मन्दिर व्यवस्थापनको नियमअनुसार नै ५ सय १ रूपैयाँ रसिद काटेर माघ १५ गते विवाह भएको थियो। बिहेमा दुलाहा-दुलही धेरै खुसी देखिन्थे ।...

जंग फुडले दुब्लाए बाँदर

२०७१ माघ २४ गते १:२०

काठमाण्डु २४ माघ – सहरका बाँदर जंक फुडले दुब्लाउन थालेका छन् ।  हट्टाकट्टा र हृष्टपुष्ट देखिने पशुपतिनाथ र स्वयम्भूका बाँदरको तौल मानिससँगको बढी सम्पर्क र कृत्रिम खानाकै कारण घटिरहेको अध्ययनले देखाएको छ ।   हलक्क देखिए पनि कतिपय बाँदर फोक्से मासुले अटसपटस भएका छन्,  ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us