काठमाण्डु २३ माघ– एमाले अध्यक्ष केपी ओलीले एमाओवादीमा लागेर परिवारको क्षति पुगेका व्यक्तिलाई एमालेमा आउन आग्रह गरेका छन् । एमाओवादीमा लागेर परिवारमा क्षति पुगेका व्यक्तिलाई एमालेले सुरक्षा, सम्मान र अवसर दिने उनको आश्वासन थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनमा नलाग्ने कार्यकर्ताको पार्टी सदस्यता...
चितवन, २३ माघ– ग्यास सकिएको तीन दिनसम्म ग्यास नपाएका भरतपुर उपमहानगरपालिकाका डिलाराम कँडेलले बल्लतल्ल एउटा पुरानो सिलिन्डरमा ग्यास फेला पारे । एक हजार चार सय ५० रु पैयाँ तिरेर ल्याएको सिलिन्डर जोडेर चुल्हो बाल्न खोज्दा ग्यास चुहिएर भान्साकोठा नै गन्हाउने भयो । समस्या बताएर...
काठमाण्डु, २३ माघ– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार बिहान फोन गरी वार्ताबाटै समस्या खोज्न आग्रह गरेका छन् । दाहालले यही अवस्थामा वार्ता हुन नसक्ने भन्दै विपक्षी मोर्चाले अघि सारेका शर्तबारे बिचार गर्न आग्रह गरे । विपक्षीले संधिानसभासभामा बहुमतीय प्रक्रिया रोकेर...
काठमाण्डु २३ माघ– सरकारले कांग्रेस र एमालेबीचको भागबन्डामा १७ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरिष्ठताका आधारमा बढुवा भएका तीन मधेसी कोटाबाट एक र लेखा परीक्षण सेवाका एक जनाबाहेक अन्यमा राजनीतिक भागवन्डा गरेको हो । वरिष्ठताका आधारमा सचिवमा बढुवा भएका...
काठमाण्डु, २३ माघ– एकीकृत माओवादीसहित विपक्षी मोर्चाको आन्दोलन तयारीको अन्तिम प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहालभन्दा नेता बाबुराम भट्टराई बढी आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । पार्टीको ‘भावी अध्यक्ष’ का रुपमा चर्चामा आएका भट्टराईमा पछिल्लो समय ‘¥याडिकल क्रान्तिकारी’ छवि देखा पारेको प्रशिक्षणका सहभागीले बताउन थालेका...
काठमाण्डु २३ माघ – सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले अबदेखि निजी अस्पतालमा ‘प्राक्टिस’ गर्न नपाउने भएका छन् । निजी अस्पतालमा बढी समय दिएर सरकारी अस्पतालमा आएका बिरामीलाई चिकित्सकले समय नदिएको गुनासो बढ्दै गएपछि त्यसलाई रोक्न सरकरले नयाँ व्यवस्था गर्न लागेको हो । जसअनुसार सरकारी...
काठमाण्ड, २२ माघ– नेपालीलाई केयर गिभरका रुपमा लैजानेसम्बन्धी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्न नेपाल र इजरायल अन्तिम गृहकार्य गरेका छन् । इपियस प्रणलीबाट दक्षिण कोरियामा कामदार पठाएझैँ नेपाली कामदारलाई जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबाट लैजान इजरायलले पठाएको एमओयुको ड्राफ्टलाई नेपालले सच्याएर सोमबार इजरायल...
काठमाण्डु, २२ माघ– मोबाइल, साधारण टेलिफोन तथा इन्टरनेटमा नेपालीले गत वर्ष ८५ अर्ब रुपैयाँ खर्च गरेका छन् । मोबाइल/टेलिफोनका साढे २ करोड ५५ लाख ४० हजार र इन्टरनेटका ९४ लाख ५९ प्रयोगकर्ताले आव ०७०/७१ मा यो रकम खर्चिएका हुन् । यो संख्याका आधारमा प्रयोगकर्ताले...
काठमाण्डु, २२ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूबाट धेरै गल्ती भएको बताएका छन् । राजधानीको भृकुटी मण्डपमा बुधबार नेवाः र ताम्शालीङ राज्यका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले काँग्रेस र एमालेको विश्वासमा पर्दा आफूहरु सकिएको समेत थाहा पाउन नसकेको बताए...
काठमाण्डु, २१ माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई भृकुटीमण्डपमा बुधबार पार्टीको नेवा र तामशालीङ राज्यका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रोएका छन् । नारायणकाजी पछि बोल्ने पालो थियो बाबुराम भट्टराईको । तर उनी कार्यक्रममा आइपुगेका थिएनन् । यो बीचमा कलाकारले गीत गाउन थाले । करिब...
काठमाण्डु,२२ माघ – एमाओवादीसहितको विपक्षी मोर्चाले प्रश्नावली निर्माण प्रक्रिया रोक्न सत्तापक्ष तयार नभएको भन्दै संविधानसभाको आजको वैठक बहिष्कार गर्ने जनाएको छ । मोर्चाले तत्काललाई आन्दोलनको बाटो रोजेपछि उनीहरुको सहभागिताबिनै सभाको बैठक बस्ने तयारी छ । सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको अवधि बढाउने प्रयोजनका लागि...
काठमाण्डु,२२ माघ– ६० वर्ष उमेर पुगेका बृद्धबृद्धालाई उपत्यका भित्र सार्वजनिक यातायात भाडदरमा ५० प्रतिशत छुट हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको नेतृत्वमा यातायात व्यवसायी, बाग्मती अञ्चल यातायातका प्रतिनिधिहरुको सहभागीतामा बसेको बैठकले ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई आधा भाडा छुट...